समाचार

माघ, ४ जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको प्रमुख यादवको भनाइ ।।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा प्रमुख यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिएमा जेठमा निर्वाचन गर्न समस्या नहुने बताउनु

एमालेको पार्टी प्रशिक्षण कुमालगाउमा सम्पन्न, नेकपा माओबादीको कमान स्तरिया प्रशिक्षण कार्यक्रम पनि कुमालगाउमै ।।

असोज, 21 रमेश कुमार वोगटी नेकपा एमाले क’मालगाउको आन्तरिक पार्टी प्रशिक्षण आज सम्पन्न भएको छ . बिहवार दशै बिषेश  श’भकामना आदान प्रद्यान कार्यक्रमको आयोजना गरेको एमाले क’मालगाउले आज पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो . पार्टीको स्पष्ट निति राष्ट््िय तथा

नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने

२०७३ असोज १८ रेडियो नयाँ कणाली नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने भएको छ । आजदेखि सुरु हुने प्रबुद्ध समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो

पुरानो तरिकाले क्रान्ति हुन नसक्ने नेता विसिको भनाई, भष्टाचारीहरु माथि आफ्नो पार्टीको निसाना जारी रहेको जानकारी ।

२०७३ असोज १८ रेडियो नयाँ कणाली नेकपा माओबादीका केन्द्रिय सदस्य एटम विसिले दलाल र भष्टाचारीलाई आफुहरुले कुनै वेला पनि माफि नदिने वताउनु भएको छ । देशलाई कंगाल वनाउने, बिकासे वजेटमा लुट मचाउनेहरुको आफ्नो पार्टीले अनुसन्धान गरिरहेको वताउदै नेता बिसिले भष्टाचारको जालोमा

किर्डाक नेपालको १७ औं बार्षिक साधारण सभा सम्पन्न ।।

२०७३ असोज १८ रेडियो नयाँ कणाली कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालको १७ औं वार्षिक साधारण सभा विरेन्द्र नगर सुर्खेतमा आज सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रनलाल कुलालको अध्यक्षता, जिल्ला विकास समितिको कार्यालय सुर्खेतका स्थानिय विकास अधिकारी

मध्यरातमा रेडियो धादिङ र सुरक्षित आवास गृहमा आक्रमण

  नवराज छत्कुली धादिङ असोज ७ गते जिल्ला वन कार्यालय धादिङले मध्यरातमा रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएको छ । जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै रेडियोमाथि

प्रशासनको निर्देशनमा प्रहरीले मान्मका सडक एरियाका होटलमा छापामारि घरेलु मदिरा नष्ट,

२०७३ असोज, ६ पवित्रा कुमारी जैसि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले आज मान्मका बिभिन्न घर होटलवाट घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । दशैलाई मध्यनजर गदै कचापर्दाथ वाट वनेको मदिराले मानव स्वास्थयमा ठुलो असर गर्न सक्ने र यो अवैधानिक पनि

हुलाकीको तलव २५ प्रतिशत बढ्यो

रमेश कुमार वोगटी २०७३ असोज, ६  रेडियो नयाँ कर्णाली सरकारले हुलाकी ९हल्कारा०हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी ९हुलाकी०को तलव निजामती कर्मचारी सरह

कालिकोटमा तीन दिन सम्म आँखाका बिरामीका लागी शिविर सञ्चालनमा, ।।

२०७३ असोज ५ पवित्रा कुमारी जैसि कालिकोट जिल्लामा ३१ औँ सर्जिकल आँखा उपचार शिविर आज वाट सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ कालिकोटको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा आँखा शिविर सुरु भएको हो । वर्षेनी

ओदानकु गाबिसलाई पुर्ण साक्षर तथा बिद्यालय सान्ती क्षेत्र गाबिस घोषणा गरियो । सत प्रतिसत साक्षरता भएको जानकारी ।।

२०७३ असोज ५ रेडियो नयाँ कर्णाली । कालिकोट जिल्लको ओदानकु गाबिसलाई आज पुर्ण साक्षर,आधारभुत शिक्षा लागु, सतप्रतिसत बिद्यालय भर्ना र पुर्ण जन्मदर्ता तथा बिद्यालय सान्ती क्षेत्र भएको गाबिस घोषणा गरिएको छ । गाउ शिक्षा समितिका अध्यक्ष तथा गाबिस सचिव नन्दप्रसाद देवकोटाको

वर्तमान सरकारका कारणले नेपालको राष्ट्यिता कम्जोर भएको् राष्ट्यि जनमोर्चाका महाँसचिव शर्माको भनाई ।।

  २०७३ भाद्र २७ पवित्रा कुमारी जैसि राष्टिय जामोर्चाका महासचिव जनकराज शर्माले नेपालको इतिहासमा सबै वर्तमान सरकारका कारणले राष्टियता कमजोर भएको वताउनु भएको छ । उहाँले भारतको आश्रीवाद पाउनका लागी देशका प्रधानमन्त्रीले हिजोका दिनमा केही कम्जोरी गरिएको भन्दै भारतको सहयोग आवस्यक

स्वास्थ्य प्रति चासो वडदै गएको कार्यालयको दावी, सबै भन्दा वढि परिवार नियोजन गर्नेको दर वढि,।।।

रमेश कुमार वोगटी   २०७३ भाद्र २७ रेडियो नयाँ कर्णाली कालीकोट कालिकोट जिल्लामा प्रजनन स्वास्थ्य प्रति नागरिकहरुको चासो वड्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले आयोजना गरेको जिल्ला स्तरिय प्रजनन स्वास्थ्य समन्वय समितिको वैठकमा जिल्लाका हरेक गाउमा स्थाई वन्धयाकरण अर्थात

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु   रेडियो कर्णाली ०७३ भाद्र ५ जुम्ला, जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको

जनावरलाई दुःख दिनुहुन्छ रु कारबाहीमा पर्नुहोला १

पिट्न र चर्को घाममा काममा लगाउन नपाइने, हप्तामा एक दिन विदा २०७३ भाद्र  १ रेडियो नयाँ कर्णाली  । तपाईले कुनै जनावरलाई पिट्ने वा कुनै प्रकारको दुर्व्यवहार गरी दुःख दिने गर्नुभएको छ रु यदि गर्नुभएको छ भने आजैबाटै चटक्कै छाडिदिनुस् । किनकी सरकारले जनावरहरुलाई

उकालोमा इन्जिन बन्द हुँदा बस भीरबाट खस्यो, ३२ को मृत्यु

२०७३ साउन ३१  रेडियो नयाँ कर्णाली काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट दोलालघाटको मादनकुदारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस दुर्घटनामा परेको हो । अरुण

रुप्सामा अभिमुखिकरण कार्यक्रम सम्पन्न,

२०७३ साउन , ३१ रमेश कुमार वोगटी नेपाल सरकार र वेलायत सरकार द्धारा सञ्चालित सामुदायीक बिकास कार्यक्रम अन्तरगर्त कालिकोट जिल्लाको रुप्सामा एक दिने अभिमुखिकरण गोष्टि आज सम्पन्न भएको छ । यस कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुका लागी गोष्टिको आयोजना गरिएको

शैक्षिक गुणस्तर बृद्धीका लागी कालिकोटमा बिभिन्न कार्यक्रम गरिदै,

२०७३ साउन , ३१ रेडियो नयाँ कर्णाली बृह्तर बिद्यालय सुरक्षा परियोजना अन्तरगर्त बिद्यालयका सरोकारवाला बिच बिद्यालय सुरक्षा सम्वन्धी दुइ दिने तालिम आज रुप्सामा सम्पन्न भएको छ । डिपेकोको सहयोग सेभ्द चिल्ड्नको प्राबिधिक सहयोग जिल्ला दैबि प्रकोप उद्धार समन्वय समिति र जिल्ला

पानीका कारण रास्कोट क्षेत्रको धान वाली नष्ट, कृर्षकहरु चिन्तीत ।।

२०७३ साउन २७ रमेश कुमार वोगटी यस वर्ष परेको अत्याधिक पानीका कारण रास्कोट क्षेत्रमा लगाईएको धान वालिलाई ठुलो असर गरेको छ । वर्षात कारण सिपखाना स्युना र फुकोटमा लगाईएको धान वाली कुइन थालेको छ । कृर्षि सेवा केन्द्र स्युनाका प्राबिधिक साहयक

कालिकोटलाई सात देखि नौँ गाउ तथा नगरपालिका वनाउन सरोकारवालाहरुको सुझाव ।।

२०७३ साउन २७ पवित्रा कुमारी जैसि अवको राज्य संरचनामा कालिकोट जिल्लालाई सात देखि ९ गाउ पालीका वनाउन कालिकोट जिल्लाका सबै सरोकारवालाहरुले सुझाव दिएका छन । स्थानिय तह पर्नसंरचना प्राबिधिक सहयोग समितिको कार्यगत तथा कार्यबिधि सम्वन्धी जिल्ला स्तरिय कार्याशाला गोष्टिमा सहभागीहरुले दुई

गेलामा एक भैसिलाई पशुस्वास्थ्य सस्थामा सुत्केरी गराईयो,

२०७३ साउन १९ रेडियो नयाँ कर्णाली नेपाल दुर्गम क्षेत्रमा महिला गर्भवती हुदा त स्वास्थ्य सस्थामा जादैनन भन्ने सबैको आकलन छ । तर कालिकोटको गेला गाबिसमा भैसिलाई स्वास्थ्य सस्थामा लिएर सुत्केरी गराईएको छ । सुन्दा अच्चम लाग्न सक्छ तर वास्तबिक कुरा हो

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल