समाचार - स्थानीय समाचार

हराएको १० दिन भईसक्दा पनि भेटिएनन वालक, परिवार चिन्तामा ।।

भरतराज बिष्ट श्रावण १८ रेडियो नयाँ कर्णाली कालीकोट  कालिकोट जिल्ला घर भएका सुर्खेतमा अध्यान गरिरहेका एक १४ वर्षिय वालक हराएको १० दिन बिति सक्दा पनि कुनै खवर नआउदा घरपरिवार चिन्तामा परेका छन । सुर्खेतको वुलवुले एकेडेमि वोर्डिगंमा कक्षा १० मा अध्यानरत

कालिकोटमा सम्बन्धविच्छेदका लागि उजुरी बढ्दै

प्रेमराज सिमखाडा श्रावण १८  रेडियाे नयाँ कर्णाली कालीकाेट कालिकोट । कालिकोट जिल्लामा सबैभन्दा बढी सम्वन्धबिच्छेदका मुद्दा आउने गरेको पाइएको छ ।  जिल्ला अदालत कालिकोटको वार्षिक मुद्दा फस्र्यौट तालिकामा सबैभन्दा बढी सम्वन्ध बिच्छेदका मुद्दा भएको पाइएको हो । आर्थिक वर्ष २०७४/०७५ मा फैसला

बेली ब्रिज पुल जिर्ण बन्दै ,

भरतराज विष्ट रेडियो नयाँ कर्णाली,कालीकोट  १८ श्रावण २०७५ कालिकोटको खाडाचक्र नगरपालिका स्थित कर्णाली राजमार्गमा पर्ने तिला नदीको वेलिब्रिज पुल जिर्ण वन्दै गएको छ । तिला नदी पारका लागि निर्माण भएको पुल जिर्ण वन्दै गएपछि यहाँका नागरिकहरु चिन्तामा परेका छन ।  कर्णाली राजमार्गवाट आउने

एमालेको पार्टी प्रशिक्षण कुमालगाउमा सम्पन्न, नेकपा माओबादीको कमान स्तरिया प्रशिक्षण कार्यक्रम पनि कुमालगाउमै ।।

असोज, 21 रमेश कुमार वोगटी नेकपा एमाले क’मालगाउको आन्तरिक पार्टी प्रशिक्षण आज सम्पन्न भएको छ . बिहवार दशै बिषेश  श’भकामना आदान प्रद्यान कार्यक्रमको आयोजना गरेको एमाले क’मालगाउले आज पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो . पार्टीको स्पष्ट निति राष्ट््िय तथा

पुरानो तरिकाले क्रान्ति हुन नसक्ने नेता विसिको भनाई, भष्टाचारीहरु माथि आफ्नो पार्टीको निसाना जारी रहेको जानकारी ।

२०७३ असोज १८ रेडियो नयाँ कणाली नेकपा माओबादीका केन्द्रिय सदस्य एटम विसिले दलाल र भष्टाचारीलाई आफुहरुले कुनै वेला पनि माफि नदिने वताउनु भएको छ । देशलाई कंगाल वनाउने, बिकासे वजेटमा लुट मचाउनेहरुको आफ्नो पार्टीले अनुसन्धान गरिरहेको वताउदै नेता बिसिले भष्टाचारको जालोमा

प्रशासनको निर्देशनमा प्रहरीले मान्मका सडक एरियाका होटलमा छापामारि घरेलु मदिरा नष्ट,

२०७३ असोज, ६ पवित्रा कुमारी जैसि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले आज मान्मका बिभिन्न घर होटलवाट घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । दशैलाई मध्यनजर गदै कचापर्दाथ वाट वनेको मदिराले मानव स्वास्थयमा ठुलो असर गर्न सक्ने र यो अवैधानिक पनि

कालिकोटमा तीन दिन सम्म आँखाका बिरामीका लागी शिविर सञ्चालनमा, ।।

२०७३ असोज ५ पवित्रा कुमारी जैसि कालिकोट जिल्लामा ३१ औँ सर्जिकल आँखा उपचार शिविर आज वाट सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ कालिकोटको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा आँखा शिविर सुरु भएको हो । वर्षेनी

ओदानकु गाबिसलाई पुर्ण साक्षर तथा बिद्यालय सान्ती क्षेत्र गाबिस घोषणा गरियो । सत प्रतिसत साक्षरता भएको जानकारी ।।

२०७३ असोज ५ रेडियो नयाँ कर्णाली । कालिकोट जिल्लको ओदानकु गाबिसलाई आज पुर्ण साक्षर,आधारभुत शिक्षा लागु, सतप्रतिसत बिद्यालय भर्ना र पुर्ण जन्मदर्ता तथा बिद्यालय सान्ती क्षेत्र भएको गाबिस घोषणा गरिएको छ । गाउ शिक्षा समितिका अध्यक्ष तथा गाबिस सचिव नन्दप्रसाद देवकोटाको

वर्तमान सरकारका कारणले नेपालको राष्ट्यिता कम्जोर भएको् राष्ट्यि जनमोर्चाका महाँसचिव शर्माको भनाई ।।

  २०७३ भाद्र २७ पवित्रा कुमारी जैसि राष्टिय जामोर्चाका महासचिव जनकराज शर्माले नेपालको इतिहासमा सबै वर्तमान सरकारका कारणले राष्टियता कमजोर भएको वताउनु भएको छ । उहाँले भारतको आश्रीवाद पाउनका लागी देशका प्रधानमन्त्रीले हिजोका दिनमा केही कम्जोरी गरिएको भन्दै भारतको सहयोग आवस्यक

स्वास्थ्य प्रति चासो वडदै गएको कार्यालयको दावी, सबै भन्दा वढि परिवार नियोजन गर्नेको दर वढि,।।।

रमेश कुमार वोगटी   २०७३ भाद्र २७ रेडियो नयाँ कर्णाली कालीकोट कालिकोट जिल्लामा प्रजनन स्वास्थ्य प्रति नागरिकहरुको चासो वड्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले आयोजना गरेको जिल्ला स्तरिय प्रजनन स्वास्थ्य समन्वय समितिको वैठकमा जिल्लाका हरेक गाउमा स्थाई वन्धयाकरण अर्थात

रुप्सामा अभिमुखिकरण कार्यक्रम सम्पन्न,

२०७३ साउन , ३१ रमेश कुमार वोगटी नेपाल सरकार र वेलायत सरकार द्धारा सञ्चालित सामुदायीक बिकास कार्यक्रम अन्तरगर्त कालिकोट जिल्लाको रुप्सामा एक दिने अभिमुखिकरण गोष्टि आज सम्पन्न भएको छ । यस कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुका लागी गोष्टिको आयोजना गरिएको

शैक्षिक गुणस्तर बृद्धीका लागी कालिकोटमा बिभिन्न कार्यक्रम गरिदै,

२०७३ साउन , ३१ रेडियो नयाँ कर्णाली बृह्तर बिद्यालय सुरक्षा परियोजना अन्तरगर्त बिद्यालयका सरोकारवाला बिच बिद्यालय सुरक्षा सम्वन्धी दुइ दिने तालिम आज रुप्सामा सम्पन्न भएको छ । डिपेकोको सहयोग सेभ्द चिल्ड्नको प्राबिधिक सहयोग जिल्ला दैबि प्रकोप उद्धार समन्वय समिति र जिल्ला

पानीका कारण रास्कोट क्षेत्रको धान वाली नष्ट, कृर्षकहरु चिन्तीत ।।

२०७३ साउन २७ रमेश कुमार वोगटी यस वर्ष परेको अत्याधिक पानीका कारण रास्कोट क्षेत्रमा लगाईएको धान वालिलाई ठुलो असर गरेको छ । वर्षात कारण सिपखाना स्युना र फुकोटमा लगाईएको धान वाली कुइन थालेको छ । कृर्षि सेवा केन्द्र स्युनाका प्राबिधिक साहयक

कालिकोटलाई सात देखि नौँ गाउ तथा नगरपालिका वनाउन सरोकारवालाहरुको सुझाव ।।

२०७३ साउन २७ पवित्रा कुमारी जैसि अवको राज्य संरचनामा कालिकोट जिल्लालाई सात देखि ९ गाउ पालीका वनाउन कालिकोट जिल्लाका सबै सरोकारवालाहरुले सुझाव दिएका छन । स्थानिय तह पर्नसंरचना प्राबिधिक सहयोग समितिको कार्यगत तथा कार्यबिधि सम्वन्धी जिल्ला स्तरिय कार्याशाला गोष्टिमा सहभागीहरुले दुई

गेलामा एक भैसिलाई पशुस्वास्थ्य सस्थामा सुत्केरी गराईयो,

२०७३ साउन १९ रेडियो नयाँ कर्णाली नेपाल दुर्गम क्षेत्रमा महिला गर्भवती हुदा त स्वास्थ्य सस्थामा जादैनन भन्ने सबैको आकलन छ । तर कालिकोटको गेला गाबिसमा भैसिलाई स्वास्थ्य सस्थामा लिएर सुत्केरी गराईएको छ । सुन्दा अच्चम लाग्न सक्छ तर वास्तबिक कुरा हो

उच्च रक्तचापका कारण जिल्ला अस्पताल कालिकोटमा एक महिलाको निधन, मध्यपश्चिममै हेलिकोप्टर नहुनु राज्यको ठुलो कम्जोरी ।।

२०७३ साउन १९ रेडियो नयाँ कर्णाली  जिल्ला अस्पताल कालिकोटमा सोमवार एक सुत्केरी महिलाको ज्यान गएको छ । अस्पतालमा सुरक्षित सुत्केरी हुन ४ कोष टाडा दाहाँ गाबिसवाट तिन दिन अगाडी जिल्ला अस्पतालमा पुग्नु भएकी २१ वर्षिया पुर्णकला चौलागाईको अप्रेसनका क्रममा ज्यान गएको

वाटो पुगेको १३ वर्ष पछि कालिकोटमा वसपार्क सञ्चालनमा, दिन नागरिहरुको माग ।।

२०७३ साउन ६ रेडियो नयाँ कर्णाली कालिकोट जिल्लामा गाडी पुगेको १३ वर्ष पछि वल्ल वसपार्क सञ्चालनमा आउने भएको छ । लामो समय पछि सदमुकाम मान्म ताडीमा आज एक कार्याक्रमका विच कालिकोट वषपार्क को उद्घाटन गरिएको हो । ताडी वसपार्क निर्माण समितिले

र्याफ थ्र्रि कार्यक्रमको २३ करोड वजेट सडक निमार्णमा खर्च, अझै वाटो निमार्णमा प्राथमिक्ता दिन नागरिहरुको माग ।।

२०७३ साउन ६ रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको रास्कोट क्षेत्रका तिन गाबिसमा ग्रामिण पहुच कार्यक्रम अन्तरगर्त रयाफ थ्र्रिको झण्डै बिस करोड रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७१,७२ र ०७२,७३ मा गरि दुई वर्षमा १९ करोड १२ लाख ८१ हजार

कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डको एसमोडमा भिषण पहिरोले वाटो अवरोध

२०७३ साउन ४ रेडियो नयाँ कर्णाली कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डको एसमोडमा भिषण पहिरोले अवरोध वाटो खुलाउने प्रयास आज पनि सफल हुन सकेन । आज नेपाल प्रहरी नेपाली सेना र स्थानियको पहल बिफल भएको छ । पहिरो खस्दा ठुलठुला ढुग्गाहरुले सडक

माओबादी नेता भण्डारी धरौटीमा हिरासत मुक्त

२०७३ साउन ४ रेडियो नयाँ कर्णाली नेकपा माओबादी बिप्लव समुहका नेता कर्णवहादुर भण्डारीलाई आज जिल्ला प्रशासन कार्यालय कालिकोटले तारेखमा रिहा गरेको छ । गत असार १३ गते जिल्ला बिकास समिति कालिकोट अन्तरतर्ग कर्णाली रोजगारका इन्जिनियर जनक रोकायालाई कालो मुसो दलेको अवियोगमा

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल