समाचार - स्थानीय समाचार

जिल्ला वन कार्यालयको प्रगति समिक्षा वैठक सम्पन्न,

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली जिल्ला वन कार्यालय कालीकोटको आयोजनामा आज जिल्ला स्थरिय प्रगति समिक्षा वैठक सम्पन्न भएको छ । जिल्ला वन कार्यालय कालीकोटका जिल्ला वन अधिकारी अचल कुमार ढुंगानाको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको  प्रमुख आथित्यता, र

सिम्ले गाडमा वगेर दुई दिदि बहिनीको निधन, छोरीको भने जिवितै उद्धार

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको दाहाँ गाबिसका रहेको सिम्ले गाडमा वगेर दुई दिदी वहिनीको मृत्यु भएको छ । बिहवार दिउसो माइती घरवाट आफ्नो घर दाहाँको तलसेरा आउदै गरेकिी दिदी वहिनी सिम्लेगाड तर्न खोज्दा वगाएको थियो । दिदी वहिनीका

पशुको गुणस्तर बिकास गर्न बिभिन्न प्रजातीका घास दिन न्यादिस पाण्डेको कृर्षकहरुलाई आग्रह, कृर्षकहरुलाई डाले घासका बिरुवा संगै बिउ बितरण ।।

२०७३ असार ३१ रेडियो नयाँ कर्णाली माननीय जिल्ला न्यादिस केशवराज पाण्डेले मानिसहरु झै पशुलाई पनि मिठो खाने कुराको आवस्यक्ता पनेृ भएकाले बिभिन्न प्रजातीका घासहरु लगाएर पशुको आहारा पुरा गर्न कृर्षकहरुलाई आग्रह गर्नु भएके छ । न्यादिस पाण्डेले मानिसलाई मासु दिने खसि

जुम्लामा कर्णाली रोजगार कार्यक्रम प्रभावकारी बन्देै ।।

  रेडियो नयाँ कर्णाली   कर्णाली अञ्चल नेपालका १४ अञ्चल मध्येकै गरीव तथा पछाडि पारिएको क्षेत्र हो । प्रति वर्ग किलोमिटर १२ जनघनत्व भएको कर्णाली अति जोखिममा परेका समुदायको बसोबास भएको क्षेत्रमा पर्छ । गरिबी, भोकमरी, अशिक्षा, कमजोर स्वास्थ्य, बेरोजगारी, कम आय,

बिहीवार वाट कालिकोटको बिद्युत सुचारु

असार १६ रेडियो नयाँ कर्णली  लामो समय देखि अवरुद्ध कालिकोटको बिद्युत विहिवार वाट सुचारु हुने भएको छ । २०७० साल वाट अवरोध भएको पोत्मारा साना जलबिद्युतको मर्मत कार्य सकिएपछि  बिहावार वाट सुचारु भएको छ । साना जलविद्युत कार्यलय कालिकोटवाट वुधवारक् सुचना

इन्जिनियर रोकाया माथिको आक्रमण अमानविय भएको भन्दै बिभिन्न संघसंगठन द्धारा बिरोघ ।।

२०७३ असार  १३  रमेश कुमार वोगटी नेकपा एमाले कालिकोटका अध्यक्ष नगेन्द्र शाही नेशनलले आज एक प्रेस बिज्ञाप्ती प्रकासित गदै  नेपाल इन्जिनियरिगं पेशाक्रर्मि संघका पुर्व केन्द्रिय सदस्य तथा कर्णाली रोजगारका इन्जिनियर जनक रोकाया माथिको आक्रमण अमानविय, अराजक र हिन्र्सक भएको वताउनु भएको

भष्टाचार गरेको भन्दै माओबादी बिप्लव समुह द्धारा इन्जिनियर रोकाया माथि कालो मुसो सहित आक्रमण, चन्दा नदिएको झोकमा आफुलाई आक्रमण भएको पिडित रोकायाको भनाई ।।

२०७३ असार  १३  रेडियो नयाँ कर्णाली  जिल्ला बिकास समिति कालिकोटका इन्जिनियरलाई भष्टाचार गरेको भन्दै नेकपा माओबादीका कार्यकर्ताले कालो मुसो दलेका छन । जिल्ला बिकास समिति कालिकोटको कर्णाली रोजगार कार्यक्रमका इन्जिनियर जनक रोकायालाई आज बिहान १० वजे मान्म विच वजारमा नेकपा माओबादी

दरुण दल कालिकोटको जिल्ला अधिवेशनमा झडप उम्मेदवार सहित दुई जना घाईते

 २०७३ असार १२ रेडियो  नयाँ कर्णाली  नेपाली काग्रेस निकट युवाहरुको संगठन नेपाल तरुणदलको जिल्ला अधिवेशनमा झडप भएको छ । तरुण दलको चौथो जिल्ला अधिवेशनको उद्दघाटन सत्र सकिएपछि वन्द सत्र चलिरहेका वेला एक आपसमा बिवाद हुदा झडप भएको हो । केन्द्रमा जस्तै

शिक्षा क्षेत्रमा धनसिंह, बलसिंह र बुद्धिसिंहको हालीमुहाली

असार २, २०७३/यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । यस बर्षकाे परीक्षामा ४ लाख २५ हजार ‘पास’ बिद्यार्थी पास भएका छन् । प्रकाशित नजिता अनुसार सबैभन्दा

राँचुली गाबिस पुर्ण साक्षर गाबिस घोषणा

 २०७३,असार १०, रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको राँचुली गाबिसलाई अनिवार्य अधारभुत शिक्षा तथा साक्षर गाबिस घोषणा गरिएको छ । गाउ शिक्षा समितिका अध्यष्क्ष तथा गाबसि सचिव कल्पना थापाको अध्यक्षता तथा शिक्षा बिभागका उप सचिव पुर्ण वहादुर दर्जिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न

जिल्लाको नियमित कृषि मेला सकियो, उत्कृष्ट कृर्षकहरुलाई सम्मान गरियो,

२०७३ जेठ १९ रेडियो नयाँ कर्णाली कालीकोट जिल्लाको सदरमुकाम मान्म स्थित जिल्ला कृर्षि विकास कार्यालयमा प्रत्येक वर्ष नियमित्त रुपमा लाग्ने जिल्ला स्तरिय कृर्षि मेला आज सम्पन्न भएको छ । जिल्ला कृर्षि विकास कार्यालय कालीकोटको आयोजनामा सञ्चालन भएको ३ दिने कृर्षि प्रदशनि

एमाले कालिकोटको अधिवेशन नजिकिदै, आ आफ्नो समुहको फ्रमेशन मिलाउन नेताहरु ब्यस्त, अधिवेशनमा सहभागी हुने प्रतिनिधि १२ भित्र छनोट गर्ने निर्णय

वैशाख ९ रमेश कुमार वोगटी  नेकपा एमाले कालिकोट अधिवेशन नजिक पुगेको छ । जिल्लाको नवौ जिल्ला अधिवेशनमा आ आफ्नो बिचार समुहको फ्रमेशन मिलाउनका लागी नेताहरु छलफलमा जुटेका छन । केन्द्रको लाइन अनुसार कालिकोटमा पनि दुई समुह एमालेमा रहेका छन । एक

कालिका प्राबि रानावाडालाई एक कार्यक्रममा बिद्यालय सान्ती क्षेत्र घोषणा

२०७३ वैशाख ४ रेडियो नयाँ कर्णाली     कालिको्ट जिल्लाको चिलखाया गाबिसमा रहेको कालिका प्राबि रानावाडालाई एक कार्यक्रममा बिद्यालय सान्ती क्षेत्र घोषणा गरिएको छ । बिद्यालयको १० औँ वार्षिक उत्सवको अवसर पारी अनिवार्य आधारभुत तथा सान्ती क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय कालिकोटको अवस्था झन झन बिग्रीदै, कार्यलय प्रमुखमा पनि दुई जना, सुरुवा भएका भनिय डाक्टर जिल्ला फर्किय ।

२०७३ वैशाख ४रमेश कुमार वोगटी   जिल्ला स्वास्थ्य कार्यलय कालिकोट फेरी अस्तब्यस्त वन्न थालेको छ । डाक्टर रबिन खड्काको पालामा सुधार भएको जिल्ला स्वास्थ्य कार्यलय कालिकोट केही वर्ष अस्तब्यस्त वन्दै आएको छ । कार्यलय प्रमुखहरुको लाप्रर्वाहीका कारण जिल्ला स्वास्थ्य कार्यलयमा सुधार भएका

मन्त्रीले गरे २० हजारको कार्यक्रम उद्घाटन गर्न ३ लाखमा हेलिकप्टर चार्टर
मन्त्रीले गरे २० हजारको कार्यक्रम उद्घाटन गर्न ३ लाखमा हेलिकप्टर चार्टर

चैत्र १८ रेडियो नयाँ कर्णाली  साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासावानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन् । आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता

४ दिन देखि टेलीफोन सेवा अबरुद्ध
४ दिन देखि टेलीफोन सेवा अबरुद्ध

चैत्र १८ रेडियो नयाँ कर्णाली कालिकोटमा संचार सेवाको एक प्रमुख अंगको रुपमा संचालीत टेलिफोन सेवा चार दिन देखि अवरुद्ध हुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम मान्ममा रहेको नेपाल टेलिकम शाखा कालिकोटमा रहेको टेलिफोन पावर हाउसमा खरावी आएकाले ४ दिन

पशु सेवा कार्यालयले थुमा बितरण गर्या
पशु सेवा कार्यालयले थुमा बितरण गर्या

चैत्र १८ रेडियो नयाँ कर्णाली  कालीकोटले जिल्लाका बिभिन्न गाविसका भेडापालक कृषक समूहलाई उन्नतजातका थुमा बितरण गरेको छ । उन्नत जातको भेडा उत्पादन गरी कृषकहरुको आय स्तरमा बृद्धि गर्ने उद्येष्यले सरकारको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम लगानीमा १८ वटा

नेपाल निजामति कर्मचारी संगठन नेता संगठन भएकाले जीत सुनिष्चित भएको महासचिव घिमिरेको ठोकुवा ।।

चैत्र १८ रेडियो नयाँ कर्णाली नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय महासचिव मोहनकुमार घिमिरेले निजामती कर्मचारीहरुको समग्र हितका लागि निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियन सिबिए निर्बाचनमा संगठनको जीत सुनिष्चित हुने दाबी गर्नुभएको छ । मूलूकको समृद्धिका लागि पनि नेपाल निजामती कर्मचारीहरुको जीत

कर्णालीलाई दक्षिण चिन संग जोड्न हिल्सामा पुल वन्ने, कर्णालीको वास्तबिक्ता अध्यान गरि चिन संग सम्झौता गरेकोमा प्रधानमन्त्रिलाई कर्णालीवासिको वधाई ।।

चैत्र ११पवित्रा कुमारी जैसि प्रधानमन्त्रि केपि शर्मा वलीलाई कर्णालीवासिले वधाई दिएका छन । प्रधानमन्त्रि वली चिन भ्रमणमा रहेका वेला हिल्सा नाकामा मोटरेबल पुल निमार्ण गर्ने सम्झौता भएकोमा कर्णाली वासि खुसि हुदै वलीलाई वधाई दिएका हुन । सो पुल वने मानसरोवर, कैलास

खेलकुदको कर्वड हल झन झन बिग्रीदै ।।

   २०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली  कालिकोट जिल्लाको सदरमुकाममा रहेको जिल्ला खेलकुद बिकासको कर्वड हल दिन प्रतिदिन भत्कीदै जान थालेको छ । हल निमार्ण भएको केही दिन देखि भत्कीन सुरु गरेको हल आज भोली आदाआदी भत्केको छ । झण्डै एक

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल