समाचार - स्थानीय समाचार

एमाले रकु र लालुको गाउ अधिवेशनको उद्दघाटन सत्र सम्पन्न, बिभिन्न पार्टी परित्याग गरि तीन दर्जन भन्दा वढि एमालेमा प्रवेश ।।

चैत्र ८ रेडियो म नयाँ कर्णाली  नेकपा एमाले नेता तथा सासद तुलाराज बिष्टले कालिकोटमा खडेरीका कारण पर्ने असरलाई न्युनिकरण गर्नका लागी आफुले संसदमा कुरा गर्ने वताउनु भयो । उहाँले खडेरीका कारणले कालिकोट लगाएतका कर्णालीका अन्य जिल्लामा खाद्य उत्पादनमा ह्रास आउने निश्चित

अन्तराष्टिय रेडक्रस महासंघ र भिडिसेफ कालीकोेटको समाजिक परिचालनमा संञ्चालित

चैत्र ८ रेडियो म नयाँ कर्णाली  अन्तराष्टिय रेडक्रस महासंघ र भिडिसेफ कालीकोेटको समाजिक परिचालनमा संञ्चालित आप्रबासि अधिकार संरक्षण परियोजनाको सहयोगमा कालिकोटका ४६ जनालाई वैदेशिक रोजगारीमा जादा अपनाउनु पर्ने बिषयका वारेमा जानकारी गरिएको छ । जिल्ला प्रशासनमा स्थापना गरिएको हेल्प डेक्स नागरिक

एमाले पाटीले जनताको रक्षा गदै आएको केन्द्रिय सदस्य शाहीको भनाई, बिभिन्न वहानामा जनतालाई धोका दिने शक्तिका बिरुद्ध सचेत हुन आग्रह्

रेडियो नयाँ कर्णाली फागुन  १९ नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य हंशबहादुर शाहीले कालिकोट जिल्ला कर्णालीकै हकमा अघि वढेको वताउनु भयो । उहाँले बिकासको हिसावले कालिकोट जिल्ला पहिलो प्राथमिक्तामा रहेको भन्दै जमुनाहिल्सा कर्णाली करीडरको युद्धस्तरमा अगाडी वढाउनका लागी नेतृत्वदायी भुमिका खेल्न कालिकोट

कालिकोट जिल्ला परिषद सम्पन्न,
कालिकोट जिल्ला परिषद सम्पन्न,

फगुन १४ रडियो नयाँ कर्णाली कालिकोट जिल्लाको १९ औँ जिल्ला परिषद आज सम्पन्न भएको छ । जल, जंगल,उद्यँेग, पर्यटन र शिक्षा, रोजगारी सृर्जना गर्ने कालिकोटको इच्छा भन्ने मुल नाराका साथ सुरु भएको परिषदको उद्दघाटन सांसद तुलारा बिष्टले गर्नु भएको हो ।

कालीका उमावि छाप्रेमा शिक्षक नियुक्तीमा चलखेल भएको बिषयमा लगाईएको ताला खोलिएको छ

फाल्गुन १२ रमेश कुमार वोगटी कालीका उमावि छाप्रेमा शिक्षक नियुक्तीमा चलखेल भएको बिषयमा लगाईएको ताला आज खोलिएको छ । बिद्यालयमा नेपाली बिषयको शिक्षक नियुक्तीका लागी फागुन ९ गते बिज्ञापन गरी ९ गते नै परिक्षा लिएर सक्कली प्रमाणपत्र नभएको उम्मेदवारलाई नियुक्ती गरिएपछि

नेपाली काग्रेस कालिकोटको सभापतिमा सस्थापन पक्षका हर्शवहादुर बमको विजय

माघ ३पवित्राकुमारी जैसि नेपाली काग्रेस कालिकोटको सभापतिमा सस्थापन पक्षका हर्शवहादुर बमको विजय भएको छ । आइतवार भएको मतदानमा देउवा पक्षका सभापतिका उम्मेदवार कालिबहादुर सहकारीले अनेपेक्षित रुपमा पराजय भोग्नु परेको छ । वम एक सय ४४ मतका साथ सभापति पदमा विजयी भएका

कोटवाडा सुनथरालीका मजदुरले ज्याला नपाएको भन्दै न्यायका लागी पिडितले पत्रकार गुहारे ।।

माघ २० रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको एक मात्र कोटवाडा सुनथराली एरर्पोटमा काम गरेको ज्याला नपाएको भन्दै एक जना मजदुरले पैसा दिलाई दिन जिल्लाका सञ्चारमाध्यम गुहार्न थालेका छ । आफुले एरर्पोटमा काम सञ्चालनका लागी धनविर सहकारी, कले बिष्ट, र नरवहादुर बिष्ट

काग्रेस पार्टी शिक्षक बमले कव्जा गरेको भन्दै अर्को पक्षको आपत्ती

माघ २० रेडियो नयाँ कर्णाली नेपाली काग्रेस सिपखानका सभापति मनवहादुर शाहीले सिपखानाका शिक्षिक दानबहादुर बमले आफ्नो पेसा र मर्यादालाई कुल्चेर पार्टीमा हस्तक्षेप गरेको वताउनु भएको छ । उहाँले पार्टीको छैटौ गाउ अदिवेशनमा आफ्ना घरका सबै परिवारको मात्र क्रियाशिल सदस्यहरुको लिस्ट लिएर

कालिकोट कारागारमा एक जना वन्दीको मृत्यु भएपछि नाराजुलुस ।।

माघ १८ रेडियो नयाँ कर्णाली जिल्ला कारागार कालिकोटमा वन्दी जिवन विताईरहेका एक जनाको आज मृत्यु भएपछि वन्दीहरुले नारावाजि गरेका छन । विहान १० वजे तिर पेटदुखेको भने पछि उपचारका लागी जिल्ला अस्पताल कालिकोट लिएको एक घण्टा पछि वन्दी छक्के सार्कीको मृत्यु

कालीकोटका शैक्षिक सरोकारवालाहरुले गुणस्तरीय शिक्षा लागु गर्नमा सबैले साझा अभियान संचालन गर्नु पर्नेमा जोड

माघ १८ ,रेडियो नयाँ कर्णाली कालीकोटका शैक्षिक सरोकारवालाहरुले गुणस्तरीय शिक्षा लागु गर्नमा सबैले साझा अभियान संचालन गर्नु पर्नेमा जोड दिएकाछन् । सेभ द चिल्डेनको सहयोग, जिल्ला शिक्षा कार्यालयको समन्वयमा किर्डाक नेपाल कालीकोट द्धारा संचालीत एकिकृत परीयोजनाको सल्लाहकार समिति सगको समन्वय बैठकका

जुम्लामा अज्ञात समुहको गोलि लागेर एकजना प्रहरी जवान घाईते

माघ १८ ,रेडियो नयाँ कर्णाली जुम्लामा अज्ञात समुहको गोलि लागेर एकजना प्रहरी जवान  घाईते भएका छन् । गए राति चन्दननाथ नगरपालिका वडा नम्बर १ जुम्ला एरर्पोट नजिक ड्युटिमा रहेका प्रहरीलाई  अज्ञात  समुहले गोलि चलाउँदा सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले

चिसोका कारण कर्णालीको जनजीवन अस्तब्यस्त

माघ १३ रेडियो नयाँ कर्णाली गत अघि हप्ता भएको हिमपातका कारण कालिकोट सहित कर्णालीका बिभिन्न जिल्लामा  बढेको चिसो अझै कम भएको छैन । चिसोका कारण कर्णालीको जनजीवन अस्तब्यस्त भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा रुघाखोकी लगायतका बिभिन्न माहामारी फैलिदै गएको

राष्टिय आमसञ्चार प्रतिष्ठानवाट कृष्णप्रसाद भट्टराईको नाम हटाईएको भन्दै जिल्ला प्रशासन मार्फत प्रेस युनियनले प्रधानमन्त्रिलाई ज्ञापन पत्र वुझाईयो ।।

माघ १३ रेडियो  नयाँ कर्णाली नेपाल प्रेस युनियनले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघका संस्थापक सभापती एवम् सन्त नेता पुर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्टिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’बाट भट्टराईको नाम नहटाउन माग गर्दै

कालिकोट जेसिजको भेला सम्पन्न, २०१६ को जेसिज अध्यक्षमा पत्रकार बिष्ट निर्वाचित ।।
कालिकोट जेसिजको भेला सम्पन्न, २०१६ को जेसिज अध्यक्षमा पत्रकार बिष्ट निर्वाचित ।।

माघ १३ रेडियो  नयाँ कर्णाली कर्णाली जेसिजको वर्ष २०१६ का लागी जेसि भरत राज बिष्ट अध्यक्षमा निर्वाचित हुनु भएको छ । मान्ममा आयोजित पद हस्तान्त्रण कार्यक्रममा जेसि बिष्टलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । पद हस्तान्त्रण कार्यक्रममा वोल्दै नेपाल जेसिज

सेवा ग्राहीको सहजका लागी जिल्ला प्रशासन द्धारा अनलाइन सेवा सुरु, प्रशासनको एक वर्षे प्रगती बिवरण सार्वजनिक ।।

२०७२ माघ १० रेडियो नयाँ कर्णाली जिल्ला प्रशासन कार्यालय कालिकोटले नागरिकहरुको सहज सेवाका लागी अनलाईन सेवा सुरु गर।ेको छ । प्रशासनले आफुले गरेका सबै काम वुझ्नका लागी अव नागरिक तथा जिल्लाका कुनै पनि निकायले फोन गरेर सोध्नु पर्ने वाध्यता हटेको छ

दर्ता ब्यगर सञ्चालनमा आएका जिल्लाका ब्यवसाय दर्ता गर्न उद्योग वाणिज्य संघको आग्रह, ।।

माघ १० भरतराज विष्ट बजार प्रणाली विकास बिषयक एक दिने अन्तरक्रिया मान्ममा आज सम्पन्न भएको छ । कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षतामा आयोजीत अन्तरक्रियामा बजार प्रणाली विकासका बारेमा छलफल गरीएको छ । अन्तरक्रियाका सहभागीहरुले कालिकोट जिल्लामा हाल  सम्म

पानी परेपछि किसानहरु खेत जोत्न ब्यस्त ।।

माघ १० प्रेमराज सिम्खाडा पानी परे पछि कालिकोट जिल्लाका बिभिन्न गाबिसमा सिचाई अभावका कारण बाँजै रहेका खेतहरु कृषकहरुले जोत्न थालेका छन । भदौ वाट पानी नपर्दा सिचाई नभएका जिल्लाका अधिकाँस ठाउहरु वाजै रहेका थिए । गत मंगलबार बेलुका बाट बुधबार साझँ

जिल्ला खेलकुद बिकास समितिको भवनको छानो दिनदिनै उड्दै,

माघ १० रमेश कुमार वोगटी जिल्ला खेलकुद बिकास समिति कालिकोटको भवन निमार्ण भएको एक वर्ष पुरा नहुदै जिर्ण वन्दै गएको छ । गत वर्ष निमार्ण कार्य सम्पन्न भएको समितिको कर्वड हल आज भोली चारै तिर वाट भत्कीदै जान थालेको छ ।

जुम्लामा बनाईएका भौतिक संरचना भूकम्प प्रतिरोधी नभएको प्राविधिकहरुको भनाई

माघ ०२ कृष्णराज धमाला जुम्लामा रहेका सरकारी कार्यालयका भवन  पनि भूकम्प प्रतिरोधात्मक  नभएको प्राविधिकहरुले बताएका  छन् । आज परेको भुकम्प सुरक्षा दिवशको अवसरमा सहभागी भएका उनिहरुले  यस्तो बताएका हुन् । भवन आचारसंहिता अनुसार निर्माण गर्नु पर्ने भए पनि जिल्ला प्रशासन कार्यालयकै

प्रशासन द्धारा वजार अनुगमन

माघ ०२ भरतराज विष्ट प्रमुख जिल्ला अधिकारी लगाएतको जिल्लाको सुरक्षा निकायका पदाधिकारीले वजार अनुगमनलाई निरन्तरता दिएका छन । आज जिल्लाको पुर्वी क्षेत्रमा रहेको दाहाँको मोल्फावजरमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेल लगाएतका पदाधिकारीहरुको

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल