समाचार - स्थानीय समाचार

जिल्ला खेलकुद बिकास समितिको भवनको छानो दिनदिनै उड्दै,

माघ १० रमेश कुमार वोगटी जिल्ला खेलकुद बिकास समिति कालिकोटको भवन निमार्ण भएको एक वर्ष पुरा नहुदै जिर्ण वन्दै गएको छ । गत वर्ष निमार्ण कार्य सम्पन्न भएको समितिको कर्वड हल आज भोली चारै तिर वाट भत्कीदै जान थालेको छ ।

जुम्लामा बनाईएका भौतिक संरचना भूकम्प प्रतिरोधी नभएको प्राविधिकहरुको भनाई

माघ ०२ कृष्णराज धमाला जुम्लामा रहेका सरकारी कार्यालयका भवन  पनि भूकम्प प्रतिरोधात्मक  नभएको प्राविधिकहरुले बताएका  छन् । आज परेको भुकम्प सुरक्षा दिवशको अवसरमा सहभागी भएका उनिहरुले  यस्तो बताएका हुन् । भवन आचारसंहिता अनुसार निर्माण गर्नु पर्ने भए पनि जिल्ला प्रशासन कार्यालयकै

प्रशासन द्धारा वजार अनुगमन

माघ ०२ भरतराज विष्ट प्रमुख जिल्ला अधिकारी लगाएतको जिल्लाको सुरक्षा निकायका पदाधिकारीले वजार अनुगमनलाई निरन्तरता दिएका छन । आज जिल्लाको पुर्वी क्षेत्रमा रहेको दाहाँको मोल्फावजरमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेल लगाएतका पदाधिकारीहरुको

भिरवाट लढेर १५ वर्षिया किसोरीको ज्यान गयो,

माघ ०२ पवित्रा जैसि  कालिकोट जिल्ला राम्नाकोट गाबिसको वडा नं ९ की एक किसोरीको भिरवाट लढेर मृत्यु भएको छ । श्री जनता माध्यमिक बिद्यालय राम्नाकोटमा कक्षा सातमा पढ्ने छात्रा सरना एैडिको भिरवाट लढेर मृत्यु भएको हो । रुपचन्द्र एैडिकी १५ वर्षिया

सन १९९० को भुकम्पको स्मरण गदै आज राष्ट्यि भुकम्प दिवस मनाइयोे, दिवसको अवसरमा बिभिन्न कार्यक्रम

माघ ०२ प्रेमराज सिम्खाडा राष्ट्यि भुकम्प सुरक्षा दिवसको अवसरमा कालिकोट जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दैबिक प्रकोप उद्धार समिति कालिकोटको आयोजना तथा बिभिन्न संघ सस्थाको सहकार्यमा राष्ट्यि भुकम्प सुरक्षा दिवस मनाईएको हो । दिवसको अवसरमा आज बिहान ८ वजे

एक किसानको भैषिले दुई वटा पाणा जन्माए

माघ १ रेडियो नयाँ कर्णाली महिलाहरुले त दुई वच्चा जन्माउछन भन्ने सबैले थाह पाएकै बिषय हो । तर कालिकोट जिल्लाको स्युना गाबिसमा एक किसानको भैषिले दुई वटा पाणा जन्माएको छ । स्युना गबिस वडा नं ५ का मेगबहादुर शाहीले पालेको भैसिले

माघेसंक्रान्तीको अवसरमा खुला भलिवल प्रतियोगिता आज वाट सुरु

माघ १ रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको रुप्सा गाबिसमा माघेसंक्रान्तीको अवसरमा खुला भलिवल प्रतियोगिता आज वाट सुरु भएको छ । असल शासन वाल क्लव रुप्साको २ आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छिमेकी जिल्ला अछाम र जिल्लाका बिभिन्न गाबिसका १४

जिल्ला अधिवेशनलाई ध्यानमा राख्दै नेपाल्ी काग्रेसका नेताहरु जिल्ला केन्द्रित ।।

माघ १ रेडियो नयाँ कर्णाली नेपाली काग्रेसको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेपाली काग्रेसका नेताहरु जिल्ला केन्द्रित हुन थालेका छन । जिल्लाको छैटौ जिल्ला अधिवेशनलाई मध्यनजर गदै जिल्ला वाहिर रहेका नेताहरु जिल्लामा फर्किन थालेका हुन । अधिवेशनमा आफ्नो बिचार समुहको विजयका लागी

जिल्लाका सुरक्षा निकायहरुवाट कर्णाली राजमार्गको अनुगमन

माघ १ प्रेमराज सिम्खाडा प्रमुख जिल्ला अधिकारी लगाएतका सुरक्षा निकायका पदाधिकारीहरुवाट आज कर्णाली राजमार्गको अनुगमन गरीएको छ । अनुगमनको क्रममा तीन वटा गाडीलाई कार्वाही गरिएको छ । अनुगमनको क्रममा यातायात सञ्चालन तथा र्टफिक नियमको उलंघन गर्ने एक वस, एक ट्क र

हिम्चुली कृर्षि सहकारी सस्थाको शाखा कार्यालय कुमालगाउ द्धारा सञ्चालित लघुबित्त कार्यक्रमको सात दिने समुह प्रवेश पुर्व तालिम आज कोटवाडा वडा नं एकमा कार्यक्रमका साथ सम्पन्

माघ १ प्रेमराज सिम्खाडा हिम्चुली कृर्षि सहकारी सस्थाको शाखा कार्यालय कुमालगाउ द्धारा सञ्चालित लघुबित्त कार्यक्रमको सात दिने समुह प्रवेश पुर्व तालिम आज कोटवाडा वडा नं एकमा कार्यक्रमका साथ सम्पन्न भएको छ । बिपन्न वर्गका महिलाहरुको आय स्तर बृद्धि गर्नका लागी वचत

चिसो वढ्दै गएपनि पानीको आसामा सहन किसानहरु तयार

माघ १ रमेश कुमार वोगटी आज पौष मसान्त भोली देखि माघ महिना सुरु हुदै छ । तर यो वर्ष भदौ देखि पानी नपर्दा किसानहरुका खेतहरु वाझै रहेका छन । लामो समय सम्म पानीको प्रतिक्षामा वसेका किसानले पौष मसान्तमा पानी आउछ की

कर्णाली करीडोर निमार्णमा तिव्रता, वाटो वने बिकासको ढोका खुल्ने कर्णाली वासिको आसा,

पौष ३० रेडियो नयाँ कर्णाली नेपाली सेना मार्फत निर्माण भईरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करीडोरको निर्माण कार्यले तिब्रता पाएको छ । आर्थिक बर्ष २०६५,०६६ देखी ठेक्का प्रक्रियाबाट निर्माण शुरु गरिएको कर्णाली करीडोर ठेकेदारहरुको ढिलासुस्तीले छिटो छरीतो सडक निर्माण कार्य पुरा हुन

मदेश वन्दको प्रभाव कर्णाली राजमार्गमा पनि पर्यो, वजारमा दैनिक खाद्य वस्तुको मुल्य अझै आकासिदै,

पौष ३० रेडियो नयाँ कर्णाली तीन महिना लामो मदेश वन्द र अघोषित भारतिय नाकावन्दीका कारण कर्णाली राजमार्गमा चल्ने यातायातका साधनहरुमा पनि प्रत्येक्ष असर परेको छ । मदेश वन्दको कवर वनाउदै भारतले निरियात गर्ने पेटेलियम पर्दाथ नपठाउदा त्यसको असर नेपालका अन्य क्षेत्र

माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गयो,

पौष २७ कृष्णराज धमाला  कालिकोट जिल्लाको फुकोट गाबिस निवासि एक महिलाको माटोको ढिस्कोले परिएर  ज्यान गएको छ । फुकोट गाबिस वडा नै ४ वस्ने वर्ष २० कि गोमा धमालाको माटोको ढिस्कोले परिएर ज्यान गएको हो । घर पोत्ने माटो लिन गएका

जिल्ला बिकास समितिको लाप्रर्वाहीका कारण संघसस्थाका काम पनि प्रभाबित हुने गरेको रहस्य खुल्यो ।।

पौष २७ रमेश कुमार वोगटी जिल्ला विकास समितिले गर्ने लापर्बाहीका कारण गैरसरकारी निकायबाट प्रबाह हुने सेवा पनि प्रभाबित हुने गरेको रहस्य खुलेको छ । जिल्ला विकास समितिको समन्वयमा संचालन गर्नु पर्ने परीयोजनाको स्विकृतिका लागि बैठक बसेर निर्णय गर्न ढिलाई गरेका कारण

माओबादी कार्यकर्ता द्धारा डिएसपी माथि हातपातको प्रयास

पौष २४ प्रेमराज सिम्खाडा कालिकोट जिल्लाका प्रहरी प्रमुख डिएसपी किसन सिहं वुडाल माथि एमाओदीका नेता तथा कार्यकर्ताले हातपातको पर्यास गरेका छन । एमाओबादी कालिकोटका अध्यक्ष दुर्गबहादुर रावत माथि एक स्थानिय महिलाले हातपात गरेको बिषयमा डिएसपी वुडालले आफ्नो पदको मर्यादा बिपरित काम

जुम्लामा उमारेको स्याउको विरुवा नेपालका विभिन्न जिल्लामा निर्यात गर्न शुरु

पौष २२ रेडिया नयाँ कर्णाली जुम्लामा उत्पादन भएको स्याउको विरुवा नेपालका विभिन्न जिल्लाहरुमा किसानहरुले पठाउन शुरु गरेका छन् । व्यपारीहरुको माध्यमबाट विरुवा बाहिर जिल्लामा पठाउन शुरु गरेका हुन् । अहिले सम्म जुम्लाबाट नेपालका पूर्वि पहाडी जिल्लाहरुमा  १६ हजार १ सय ५०

खडेरीका कारण वाली संगै बिरुवा सुक्दै कृर्षकहरु चिन्तीत ।।

पौष २२ भरतराज विष्ट लामो समयको खडेरीका कारण सिचाई गरेर छरिएका गहु पनि सुुक्न थालेका छन । गएको साउन महिना वाट पानी नपर्दा जिल्लाका बिभिन्न गाबिसमा सिचाई गरि लगाईएको हिउदेवाली सुक्न थालेको छ । पानी नपर्दा जिल्लाको ४० प्रतिसत खेतमा गहु

जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता

पौष २२ भरतराज विष्ट जिल्ला प्रहरी कार्यालय कालिकोटमा मंगलवार जवर्जस्ती करणी सम्वन्धी मुदा दर्ता भएको छ । स्युना गाबिस वडा नं आठ मिलनटोल निवासि नन्दे दर्जिका अन्दाजि वर्ष २८ का दिनेश दर्जिले एक स्थानिय महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता

लामो समय सम्म पानी नपर्दा कृर्षकहरु हिउदे खेती लगाउन वाट वञ्चीत

पौष २२ रेडियो नयाँ कर्णाली लामो समय सम्म पानी नपर्दा कृर्षकहरु हिउदे खेती लगाउन वाट वञ्चीत भएका छन । आकासे पानीको भरमा खेतीयोग्य जमिन चौरमा साबित भएपछि कृर्षकहरु चिन्तामा परेका छन । वर्खेवाली भित्राए संगै हिउदे वाली लगाउने कृर्षकहरु पानी नपार्दा

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल