समाचार - राष्ट्रिय समाचार

माघ, ४ जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको प्रमुख यादवको भनाइ ।।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा प्रमुख यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिएमा जेठमा निर्वाचन गर्न समस्या नहुने बताउनु

नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने

२०७३ असोज १८ रेडियो नयाँ कणाली नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको राजधानी दिल्लीमा सुरु हुने भएको छ । आजदेखि सुरु हुने प्रबुद्ध समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो

किर्डाक नेपालको १७ औं बार्षिक साधारण सभा सम्पन्न ।।

२०७३ असोज १८ रेडियो नयाँ कणाली कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालको १७ औं वार्षिक साधारण सभा विरेन्द्र नगर सुर्खेतमा आज सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रनलाल कुलालको अध्यक्षता, जिल्ला विकास समितिको कार्यालय सुर्खेतका स्थानिय विकास अधिकारी

मध्यरातमा रेडियो धादिङ र सुरक्षित आवास गृहमा आक्रमण

  नवराज छत्कुली धादिङ असोज ७ गते जिल्ला वन कार्यालय धादिङले मध्यरातमा रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएको छ । जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै रेडियोमाथि

हुलाकीको तलव २५ प्रतिशत बढ्यो

रमेश कुमार वोगटी २०७३ असोज, ६  रेडियो नयाँ कर्णाली सरकारले हुलाकी ९हल्कारा०हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका कर्मचारी ९हुलाकी०को तलव निजामती कर्मचारी सरह

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु   रेडियो कर्णाली ०७३ भाद्र ५ जुम्ला, जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको

जनावरलाई दुःख दिनुहुन्छ रु कारबाहीमा पर्नुहोला १

पिट्न र चर्को घाममा काममा लगाउन नपाइने, हप्तामा एक दिन विदा २०७३ भाद्र  १ रेडियो नयाँ कर्णाली  । तपाईले कुनै जनावरलाई पिट्ने वा कुनै प्रकारको दुर्व्यवहार गरी दुःख दिने गर्नुभएको छ रु यदि गर्नुभएको छ भने आजैबाटै चटक्कै छाडिदिनुस् । किनकी सरकारले जनावरहरुलाई

उकालोमा इन्जिन बन्द हुँदा बस भीरबाट खस्यो, ३२ को मृत्यु

२०७३ साउन ३१  रेडियो नयाँ कर्णाली काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट दोलालघाटको मादनकुदारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस दुर्घटनामा परेको हो । अरुण

राजीनामा दिनु अघि संसदमा प्रधानमन्त्री ओलीले के भने पूर्णपाठसहित केपी शर्मा ओली

२०७३ साउन १० पवित्रा कुमारी जैसि       सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न यस व्यवस्थापिका(संसद समक्ष उभिएको छु । सरकारको गठन र विघटन, सरकारलाई विश्वासको मत र सरकारविरुद्ध अविश्वासको प्रस्ताव एवम् आवधिक निर्वाचन

यसरी ढले २०४६ देखी २०७२ सम्मका सरकार

चन्द्रलाल गिरी वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने सन्दर्भ चाखलाग्दो छ।   कृष्णप्रसाद भट्टराई (२०४७–२०४८) भट्टराई

कर्णाली रोजगार कार्यक्रममा परिवर्तन गर्नुपर्ने माग

   २४ फागुन   कर्णाली रोजगार कार्यक्रमलाई आधार निर्माणसहितको कर्णाली रोजगार कार्यक्रममा परिवर्तन गरिनुपर्ने त्यहाँका जनताले माग गरेका छन् ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्णाली क्षेत्र विकास इकाईले जुम्लामा आयोजना गरेको नमुना परियोजना अभिमुखीकरण कार्यक्रममा जुम्लावासीले कर्णाली रोजगार कार्यक्रम खास गरिबका

कर्णाली रोजगार कार्यक्रममा स्थानीयको गुनासो

  रेडियो नयाँ कर्णाली    २९ जेठ – पश्चिम खत्याड भेगको श्रीकोट गाबिसमा कर्णाली रोजगार कार्यक्रम द्धारा निमार्ण भएको भुने खोला जिउका गा्रमिण सडक निर्माणमा सबै सम्पन्न वर्गमात्र छनोट भएपछी स्थानीयले असुन्तीष्टी जनाएका छन् । धनीमानीहरुको अगुवाईमा काम भएपछी आर्थिक अवस्था कम्जोर भएका

कर्णाली रोजगार कार्यक्रम प्रशिक्षण सम्पन्न

  रेडियो नयाँ कर्णाली     कालीकोट  फागुन १९ गते । कर्णाली रोजगार कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला रोजगारीका लागि सोमबार यहाँ एक प्रशिक्षण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।जिल्ला विकास समितिको आयोजनामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्णाली क्षेत्र विकास एकाइ, सिंहदरबार काठमाडौँबाट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

२०७३  असार २२ रेडियो नयाँ कर्णाली  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने

आर्थिक वर्षमा जिल्लामा रहेका प्राबिधिकहरुको मालामाल

२०७३  असार २२ रेडियो नयाँ कर्णाली  आर्थिक वर्षमा जिल्लामा रहेका प्राबिधिकहरुको मालामाल हुने गरेको रहस्य खुलेको छ । जिल्लामा रहेका बिभिन्न बिकासे योजनामा काम गर्ने प्राबिधिकहरुका लागी आर्थिक वर्ष उत्साहको वर्ष हुने गरेको नागरिकहरुले वताएका छन । जिल्ला शिक्षा कार्यालय वाट

संसदमा रमिताः देउवा अल्मलिए, ओली कड्किए १ प्रधानमन्त्रीको जवाफमा कांग्रेस न सन्तुष्ट, न असन्तुष्ट

      २०७३  असार १५ रेडियो नयाँ कर्णाली    भूकम्प पीडितलाई दिइने राहतबारे प्रमुख दलहरुबीच सहमति भएपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्ण सन्तुष्ट देखिएन । पाँच दिनसम्म अवरुद्ध बनेको संसद

उपप्रधानमन्त्री कमल थापाको गाडी मोह

पार्टी प्रवक्तादेखि विद्यार्थी नेतालाई राज्यको गाडी बाँड्दै सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सुविधा शीर्षकमा अनधिकृत रुपमा राज्यस्रोतको अत्यधिक दोहन गरिरहेको भेटिएको छ ।यदाकदा भ्रष्टाचारविरुद्ध अभियान चलाउने बताउँदै आएका उपप्रधानमन्त्री थापाले आफ्ना नेता-कार्यकर्तालाई गैरकानुनीरुपमा राज्यको स्रोत-साधन उपलब्ध गराएका छन्

कालिकोटमा बालविवाह रोक्न प्रहरीको कार्ययोजना

 २०७३ असार १२ रेडियो  नयाँ कर्णाली  बालविवाह रोक्नयहाको प्रहरीले वार्षिक कार्ययोजनानिर्माण गरेको छ । जिल्लाप्रहरी कार्यालय सहित जिल्लाका ११ वटै प्रहरी चौकीकाइन्चार्ज तथाप्रतिनिधिको सहभागितामाकार्ययोजनानिर्माण गरेर लागू गर्ने प्रतिबद्धता गरिएको हो । कालिकोटमा विद्यमान बालविवाह, बहुविवाह, बालबालिका ओसारपसार, बालश्रम, बालदुब्र्यवहार, घरेलु हिंसा न्यूनीकरण

विकासको बिजोग
विकासको बिजोग

 २०७३,असार १०, रेडियो नयाँ कर्णाली   सरकारले यो आर्थिक वर्षका लागि छुट्याइएको विकास बजेटमध्ये ११ महिनाभन्दा बढीको समयमा झन्डै एक तिहाइ मात्रै खर्च हुनुले विकासको बिजोग अवस्था देखिन्छ । सुरुमा २ खर्ब ८ अर्ब खर्च गर्ने गरी विनियोजन गरे पनि त्यो रकम

कर्णाली करिडोरमा गाडी गुड्दा जनता हर्षित

२०७३ जेष्ठ २४ रेडियो नयाँ कर्णाली समग्र कर्णालीको आर्थिक समाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा कालिकोटवासीहरु हर्षित भएका छन् । लामो समयदेखि नेपाली सेनाद्धारा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरमा आईतबार व्यवस्थापिक संसदका विकास समितिका सभापती रबिन्द्र अधिकारीले एक औपचारीक

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल