समाचार - राष्ट्रिय समाचार

कालिकोटका केही बिद्यालयमा अझै पाठ्य पुस्तक पुगेन, जनक शिक्षाको सिकार हुदै कर्णाली ।।

२०७३ जेठ १९ रेडियो नयाँ कर्णाली कालीकोट जिल्लाका १५ वटा विद्यालयमा अझै पनि पाठ्य पुस्तक पुग्न नसकेपछि विद्यालयमा पठनपाठन ठप्प भएको छ । जिल्लाका २ सय ९२ विद्यालयहरु मध्य २ सय ७५ बद्यालयहरुमा ७५ प्रतिशत पुस्तक पुगेपनि १७ विद्यालयमा सवै पुस्तक

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट

१५ जेठ, सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार

दैनिक १४ घरेलु हिंसाका उजुरी  l
दैनिक १४ घरेलु हिंसाका उजुरी l

जेष्ठ ७, २०७३- रेडियो नयाँ कर्णाली सर्लाहीकी सीमा आचार्य (नाम परिवर्तन) लाई बढी दाइजो नल्याएको निहुँमा श्रीमानले घरबाट निकाले । परिवारले दिएको मानसिक यातना खप्न नसकेपछि ६ महिनादेखि उनी घरबारविहीन भएकी छन् । एसएलसीसम्म अध्ययन गरेकी सीमाका माइतीले समेत बेवास्ता गरेपछि हाल

लालिघाट गेजबजार पहिरोले पुरिदा ४ जनाको मूत्यु  ३ जना घाइते भएका छन । को निधन ३ वेपत्ता
लालिघाट गेजबजार पहिरोले पुरिदा ४ जनाको मूत्यु ३ जना घाइते भएका छन । को निधन ३ वेपत्ता

२०७३ जेष्ठ ७ रमेश कुमार वोगटी कालीकोट जिल्लाको कोटबाडा गाबिस स्थित लालिघाट गेजबजारमा हिजो राति एक्कासि खहरे खोला बाट आएको पहिरोले दर्जनौ पसल वगाउनुका साथै मानविय क्षति समेत भएको खबर प्राप्त भएको छ । कोटबाडाको अँधेरि खोला र अन्य धारि गाँडाका

अझै पुगेन पाठ्यपुस्तक कालिकोटमा ।

२०७३ जेष्ठ ५ रेडियो नयाँ कर्णाली नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना बितिसक्दा पनि कालिकोटका अधिकांश विद्यालयमा पाठ्य पुस्तक पुगेको छैन । पाठ्पुस्तक नभएको बाहानामा विद्यालयमा शिक्षक र विद्यार्थी पनि नियमित छैनन् । जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जबाटै सबै किताब

कालिकोट र दैलेखको सिमाना दहिखोलामा भिषण वाढि, एक दर्जन घर वगे, एकको मृत्यु, एक वेपता केही घाईते ।।
कालिकोट र दैलेखको सिमाना दहिखोलामा भिषण वाढि, एक दर्जन घर वगे, एकको मृत्यु, एक वेपता केही घाईते ।।

२०७३ जेष्ठ ३ रेडियो नयाँ कर्णाली कालिकोट भर्ता ६ र दैलेख पीपलकोट वडा नं.५ को बिच सिमानामा पर्ने दहिखोलामा शुक्रवार साझँ ५ः३० बजे आएको भिषण बाढीले १० वटा घर पुरिएका छन् । बाढीले कालिकोट भर्ता – ६ निवासी कमलबहादुर थापा, लालबहादुर

अन्तिम दिन पनि नेपालीलाई रुवाएरै छाड्यो अलच्छिना ०७२ सालले
अन्तिम दिन पनि नेपालीलाई रुवाएरै छाड्यो अलच्छिना ०७२ सालले

 २०७३ बैशाख १ रेडियो नयाँ कर्णाली  भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, विमान दुर्घटनालगायतका घटनाले २०७२ साल मुलुकका निकै अलच्छिना सावित भयो । जुन क्रम सालको अन्तिम दिन अर्थात चैत ३० गतेसम्म पनि जारी रह्यो र खोटाङमा २३ जनाको अनायासै ज्यान गयो जसका

सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति
सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति

२०७२ चैत ३० गते रेडियो नयाँ कर्णाली   दुर्गम स्थानकी महिलाको अझै पनि न्यूनतम चिकित्सा सेवा, उपकरण र औषधि अभावले प्रसव अवस्थामा साल ननिस्किएर मृत्यु हुनु हाम्रा लागि अत्यन्तै दुःखत, पीडादायी र ह्रदयविदारक हो,’ यसो भन्दा भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको गला अवरुद्ध भयो

संसदीय समितिमै जाँदैनन् शीर्ष नेता

  २०७२ चैत ३० पवित्राकुमारी जैसि व्यवस्थापिका संसद्का महत्वपूर्ण समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अनुपस्थित हुने गरेको पाइएको छ ।कांग्रेस एमाले र एमाओवादीदेखि अन्य दलका प्रमुख नेताहरु पनि समिति बैठकमा नजाने गरेको संसद् सचिवालय स्रोतले जनाएको छ ।शीर्ष नेताहरु संसदीय

यी जोडी, जसले प्रेमको सजायँ भोग्दैछन्

  संविधान र कानून फेरियो, समाज पनि विस्तारै फेरिँदैछ   चैत्र  २६ रेडियो नयाँ कर्णाली  जाजरकोट गर्दाकोट(३ का गणेश चँदारा र सोही ठाउँकी ज्योती शाह ९ठकुरी० ले एक वर्ष पहिले प्रेम विवाह गरे । सानो जातले ठूलो जातकी केटी बिहे गरेको भन्दै गणेश

दोसाँधमा देउवाः सरकार ढाल्ने कि ओलीलाई सघाउने र
दोसाँधमा देउवाः सरकार ढाल्ने कि ओलीलाई सघाउने र

                                                                     संसदको नियमावलीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्मको चटारो दोसाँधमा देउवाः सरकार

एसएलसी दिन नपाउँदा युवतीले गरिन् आत्महत्या
एसएलसी दिन नपाउँदा युवतीले गरिन् आत्महत्या

चैत्र १९ रेडियो नयाँ कर्णाली प्रवेशिका परीक्षा ९एसएलसी० दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र

यस्ता छन् २०७३ सालका सार्वजनिक विदा (सूचीसहित)
यस्ता छन् २०७३ सालका सार्वजनिक विदा (सूचीसहित)

२०७२ चैत १९ गते     रेडियो नयाँ कर्णाली  सरकारले विक्रम संवत् २०७३ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । निकै ढिला गरेर विदाको सूची बनाएका कारण नयाँ वर्षका धेरै पात्रोहरुमा समेत सार्वजनिक विदा समावेश भएको छैन । यसले सार्वजनिक गरेको

गिरिजाको योजनामा ‘हाइज्याक’ गरिएको विमान संग्रहालयमा राखिने
गिरिजाको योजनामा ‘हाइज्याक’ गरिएको विमान संग्रहालयमा राखिने

  २०७२ चैत १९  गते  रेडियो नयाँ कर्णाली  गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको जहाज नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको जहाज काठमाडौंमा संग्रहालयमा राखिने भएको छ । सुन्दरीजलस्थित वीपी संग्रहालयले पञ्चायत शासनविरुद्धको लडाइँका क्रममा ‘हाइज्याक’ भएको विमान प्रदर्शनीमा राख्ने

६ लाख १५ हजार बढी विद्यार्थीले आजबाट एसएलसी दिदै
६ लाख १५ हजार बढी विद्यार्थीले आजबाट एसएलसी दिदै

चैत्र १८ रेडियो नयाँ कर्णाली यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदैछ । ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ । यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८

एसएलसीमा ७२ हजार कर्मचारी, भत्तामा १६ करोड खर्च
एसएलसीमा ७२ हजार कर्मचारी, भत्तामा १६ करोड खर्च

प्रहरीले दैनिक खाजा खर्च १५० रुपैयाँ पाउने २०७२ चैत १५ रेडियो नयाँ कर्णाली   बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षाका लागि ७२ हजार ८ सय ९६ कर्मचारी खटिनेछन् र ति कर्मचारीहरुको दैनिक भत्तामा मात्रै १६ करोड रुपैयाँ खर्च हुनेछ । एस वर्षको एसएलसीमा १

वैद्य माओवादी बैठकमा चर्काचर्की
वैद्य माओवादी बैठकमा चर्काचर्की

२०७२ चैत १५ गते  रेडियो नयाँ कर्णाली नेकपा क्रान्तिकारी माओवादीको जारी केन्द्रीय समिति बैठकमा चर्काचर्की भएको छ । ‘पार्टी एकताको आधार खोज्न’ भन्दै आहृवान गरिएको बैठकमा विवाद बढ्दै जाँदा ‘घोचपेच र आरोप प्रत्यारोप’ समेत सुरु भएको आजको राजधानी दैनिकमा समाचार छ । क्रान्तिकारीहरुसँग

ओलीले चीनबाट ल्याएको कोसेलीः सुन हो कि लसुन
ओलीले चीनबाट ल्याएको कोसेलीः सुन हो कि लसुन

पारवहन सम्झौताको भविष्य अनिश्चित, भारतलाई तर्साउनु नै सफलता २०७२ चैत १४ गते  रेडियो नयाँ कर्णाली साताव्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली थुप्रै कोसेली बोकेर आज स्वदेश फर्किएका छन् । उनको भ्रमणमा नेपाल र चीनबीच पारवहनसहित १० वटा सम्झौतामा हस्ताक्षर भयो

एसियाको विकासका लागि सबै राष्ट्रहरु एकसाथ हिड्नुपर्ने प्रधानमन्त्रीको भनाइ ।

चैत्र ११ पवित्रा कुमारी जैसि पप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाको विकासका लागि सबै राष्ट्रहरु एकसाथ हिड्नु पर्ने बताउनु भएको छ । विश्व अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उदय भइरहेको एसिया एक्काइसौं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्र भागमा आइपुगेको पनि प्रधानमन्त्रीले दावी गर्नुभयो ।

 विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा वाषिर्क ४५ हजार नयाँ क्षयरोगी
विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा वाषिर्क ४५ हजार नयाँ क्षयरोगी

    २०७२ चैत ११ गते रेडियो नयाँ कर्णाली विश्व क्षयरोग दिवस बिहीबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘टीबी रोक्न एकजुट हौं’ भन्ने नारासहित मंगलवार यो दिवस विश्वभर मनाइदैछ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल