समाचार - राष्ट्रिय समाचार

कुरिलोदेखि एलोभेरासम्मः लाखौंको लोभमा टाट पल्टिँदै किसान

  बंगुरले डुबायो, अब पालो आयो किवी र वोधिचित्तको नेपालको आर्थिक समृद्धिमा कृषिले विस्तारै प्राथमिकता पाउन थालेको छ । सरकारी अनुदान, सहुलियत ऋण र अन्य अवसरहरु जुट्दै पनि गएको छ । तर, आधुनिक कृषिको नाममा सिर्जित प्रत्युत्पादक नतिजाको खबर विरलै सुन्न र

राजधानी लगाएतका पहाडी  जिल्लामा होली मनाईयो,
राजधानी लगाएतका पहाडी जिल्लामा होली मनाईयो,

चैत्र ९ रेडियो नयाँ कर्णाली रंगहरुको पर्व फागु अर्थात होली मंगलबार देशको राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंए छ । पहाडी जिल्लाहरुमा आज र तराईका जिल्लाहरुमा भोली होली मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सदभाव र

ढाका टोपीमा सजिए बेलायती राजकुमार ह्यारी
ढाका टोपीमा सजिए बेलायती राजकुमार ह्यारी

चैत्र ८ रडियो नयाँ कर्णाली  नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार नेपाली ढाका टोपीमा सजिएका छन् । थारु होमस्टेमा राजकुमार ह्यारीलाई स्थानीय थारु समुदायले ढाका टोपी र फूल माला पहिर्याइदिए ।ढाका टोपी लगाइदिएपछि राजकुमार ह्यारी खुसी देखिए र हातले टोपी मिलाउँदै हाँसे

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको भेटको क्रममा १० बुँदे सम्झौतामा हस्ताक्षर

चैत्र ८ रडियो नयाँ कर्णाली प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको भेटको क्रममा १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज भएको सम्झौतामा दुवै देशका सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गरेका छन् । दुई देशबीच यातायात

कालिकोटको चिलखायाँमा प्लेन दुर्घटना, दुई जनाको मृत्यु, ९ जना घाइते, प्रधानमन्त्रीद्धारा दुःख व्यक्त ।।
कालिकोटको चिलखायाँमा प्लेन दुर्घटना, दुई जनाको मृत्यु, ९ जना घाइते, प्रधानमन्त्रीद्धारा दुःख व्यक्त ।।

फागुन १४ ,रेडियो नयाँ कर्णाली जसले आफू मरेर बचाए यात्रु एयर काष्ठमण्डपको विमान दुर्घटनामा पाइलट र को–पाइलटको मृत्यु, नौ यात्रु घाइते   नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखयामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । विमानमा सवार नौ यात्रु घाइते भएका

विद्युत प्राधिकरणमा ५ सय बढीको जागिर खुल्यो (कहाँ र कुन ठाउमा पुरा विवरण सहित)
विद्युत प्राधिकरणमा ५ सय बढीको जागिर खुल्यो (कहाँ र कुन ठाउमा पुरा विवरण सहित)

फागुन १४ रेडियो नयाँ कर्णाली नेपाल विद्युत प्राधिकरणले विभिन्न खुला प्रतियोगितातर्फ ५ सय भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको छ । खुलातर्फ सह-निर्देशकदेखि सवारी चाकलसम्मका लागि आवेदन माग गरिएको हो ।  विभिन्न पदमा स्नातकोत्तर तह उत्तिर्ण देखि कक्षा ८ पास गरेकासम्मले

कक्षा ११ र १२ मा पनि ग्रेडिङ प्रणाली लागु हुने

फाल्गुन १२ रमेश कुमार वोगटी उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को नतिजा लेटर ग्रेडिङ प्रणलीबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । यसपालीको एसएलसीको नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने निर्णय भएपछि परिषद्ले उच्चमाध्यमिक तहमा पनि विद्यार्थीको मुल्यांकन सोही प्रणालीबाट गर्ने

प्रतिनिधि जोडघटाउमा कांग्रेसका नेताहरु
प्रतिनिधि जोडघटाउमा कांग्रेसका नेताहरु

२०७२ फागुन ३ गते  रेडियो नयाँ कर्णाली सभापति सुशिल कोइरालाको निधनपछि संस्थापनबाट को सभापतिको प्रत्यासी बन्छ भन्ने टुंगो लाग्न बाँकी रहेका बेला नेपाली कांग्रेसका नेताहरुले महाधिवेशन प्रतिनिधको जोडघटाउ सुरु गरेका छन् । ६५ जिल्लाका २१ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको टुंगो लागेसँगै संस्थापन

एमाले केन्द्रीय कमिटी र पोलिटव्युरो भूमिकाविहीन
एमाले केन्द्रीय कमिटी र पोलिटव्युरो भूमिकाविहीन

माघ २० रेडियो नयाँ कर्णाली २०७२ माघ २० नेकपा एमालेको केन्द्रीय कमिटी र पोलिटव्युरो कमिटी भूमिकाविहीन भएका छन् । महाधिवेशनपछि पोलिटव्युरोको बैठक जम्मा एकपटक बसेको छ भने भूकम्पका बेला आधा घण्टा बसेको केन्द्रीय कमिटीको बैठक त्यसयता बसेको छैन । जेठको दोस्रो साता केन्द्रीय

त्रिपालमा भ्रष्टाचारः काठमाडौंका एलडीओसहित ६ जनाविरुद्ध मुद्दा दायर
त्रिपालमा भ्रष्टाचारः काठमाडौंका एलडीओसहित ६ जनाविरुद्ध मुद्दा दायर

माघ २० रेडियो नयाँ कर्णाली अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण गर्ने त्रिपाल खरिदमा भ्रष्टाचार गर्ने काठमाडौंका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले स्थानीयविकास अधिकारी भट्टराई, लेखा अधिकृत

गणतन्त्र सिध्याउने डिजाइन’
गणतन्त्र सिध्याउने डिजाइन’

२०७२ माघ १८ ,रेडियो नयाँ कर्णाली  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विखण्डन र हिंसामार्फत गणतन्त्रको अन्त्य गर्ने दिशामा मुलुकलाई अघि लगिँदै गरेको उल्लेख गर्दै यसमा सचेत रही नीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।आइतबार बिहान र साँझ दुईपटक

निशान घलेले त असईमा नाम निस्केको भनेर भोज नै खुवाएका थिए
निशान घलेले त असईमा नाम निस्केको भनेर भोज नै खुवाएका थिए

माघ १३ रेडियो नयाँ कर्णाली  गोरखाको काशीगाउँका २५ वर्षीय निशान घलेले राष्ट्रिय अनुसन्धान प्रहरीको असईमा नाम निस्केको भन्दै साथीभाई भोज खुवाए। आफ्नो गाउँबाटै छोराले प्रहरीको असइमा नाम निकालेपछि उनका बाबुआमा पनि खुसी थिए।असइमा नाम निस्केपछि उनलाई बधाइको पनि ओइरो लाग्ने गर्दथ्यो।

बालिका बलात्कारको आरोपमा मुद्दा
बालिका बलात्कारको आरोपमा मुद्दा

२०७२ माघ १० रेडियो नयाँ कर्णाली एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस ५ बगरपुरका ६०

मधेसी मोर्चाको माग आंशिक सम्वोधन गर्दै संविधानमा पहिलो संशोधन, पक्षमा ४६१, विपक्षमा ७ मत
मधेसी मोर्चाको माग आंशिक सम्वोधन गर्दै संविधानमा पहिलो संशोधन, पक्षमा ४६१, विपक्षमा ७ मत

२०७२ माघ ९ गते रेडियो नयाँ कर्णाली झण्डै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई आंशिक संवोधन गर्दै व्यवस्थापिका संसदले शनिबार राति नेपालको संविधानमा पहिलो संसोधन गरेको छ ।संसदमा शनिवार अबेर राति सम्पन्न मतदानमा संविधानको पहिलो संसोधन विधेयकको पक्षमा ४६१ परेपछि दुई

विद्यालय क्षेत्र विकासका लागि नेपाललाई ६ अर्ब ७० करोड रुपैयाँ सहयोग
विद्यालय क्षेत्र विकासका लागि नेपाललाई ६ अर्ब ७० करोड रुपैयाँ सहयोग

२०७२ माघ ८ गते रेडियो नयाँ कर्णाली  विश्व बैंक समूहले विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी० को कार्यान्वयनका लागि ६ अर्ब ७० करोड रुपैयाँ दिने भएको छ । शिक्षा मन्त्रालयले एसएसडीपीको मूल दस्तावेज तयार गरीनसक्दै विश्व बैंक समूहले एसएसडीपीको कार्यान्वयनका लागि अनुदान

देउवाले कार्यकर्ताहरुलाई भने( अब मलाई सहयोग गर्नुस्
देउवाले कार्यकर्ताहरुलाई भने( अब मलाई सहयोग गर्नुस्

गिरिजाबाबुले छाडेको जिम्मेवारी मैले पूरा गर्छुु २०७२ माघ ८ गते  रेडियो नयाँ कर्णाली नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब पार्टी भित्रको किचलो र गुटबन्दी आफूले अन्त्य गर्ने बताएका छन् । गिरिजाबाबुले र आफूले मिलेर पार्टी एकिकरण गरेको स्मरण गर्दै उनले अब

रंगेली घटना छानबिन गर्न संसदिय समिति ।।

माघ ८ रेडियो नयाँ कर्णाली हिजो रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको घटनाबारे छानविन गर्न एकीकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । हिजो जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वदलीय,सर्वपक्षीय बैठकले मोरङ क्षेत्र नम्बर ४

रङ्गेलीमा भएको घटनाप्रति आयोगले ध्यानाकर्षण ।।

माघ ८ रेडियो नयाँ कर्णाली मोरङको रङ्गेलीमा हिजो भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्धारा आज जारी गरिएको बिज्ञप्तिमा एमालेको भ्रातृ संगठन युवा संघले रंगेलीमा कार्यक्रम गर्नुअघि नै विभिन्न चरणमा भएको झडपतर्फ स्थानीय

प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो
प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो

२०७२ माघ ७ गते  रेडियो नयाँ कर्णाली  प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष स्तरमा भएको वार्ता तिक्ततापूर्ण रुपमा टुङ्गिएको छ । बालुवाटारमा भएको बैठकको सुरुवात सौहाद्रपूर्ण रुपमा नै भएको थियो । र, प्रधानमन्त्री ओलीले दीर्घकालीन समाधान खोजेर जाऔं भन्दै बैठक

एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु
एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु

एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु   २०७२ माघ ७ गते १७:१३ मा प्रकाशित     ध्रुव भट्टराई ७ माघ, मोरङ । केही दिनदेखि तनावग्रस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप हुँदा तीन जनाको मृत्यु भएको छ । यो घटनाका लागि एमाले र

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल