समाचार - राष्ट्रिय समाचार

यस वर्षको एसएलसी चैत अन्तिम साता

कालीकोट, मङ्सिर १८ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण

बुङ्मतीबाट सुरू भयो भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माण
बुङ्मतीबाट सुरू भयो भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माण

२०७२ माघ २ रेडियो नयाँ कर्णाली भूकम्पले भत्किएका सांस्कतिक सम्पदाहरूको पुनर्निर्माण ललितपुरको बुङ्मतीबाटब सुरू भएको छ । पुनःनिर्माण महाअभियान अन्तरगत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण  रातो मच्छिन्द्रनाथ मन्दिर परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । उनले पुरातत्व विभागको मापदण्ड, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक

ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब
ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब

२०७२ माघ २  रमेश कुमार वोगटी एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर ८ गते जारी गरेको श्वेतपत्रमा गत पुस महिनाभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने

मधेसी मोर्चासँग माघ ५ गते भन्दा अघि नै सहमति गर्ने निर्णय

माघ ०२ रमेश कुमार वोगटी प्रमुख तीन दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ आजसम्म भएका छलफलको समीक्षा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले  मधेसी मोर्चासँग यही माघ

राजेन्द्र महतोको धनः पाँचवटा भैंसी, ९५ तोला सुन !
राजेन्द्र महतोको धनः पाँचवटा भैंसी, ९५ तोला सुन !

२०७२ माघ १ गते रेडियो नयाँ कर्णाली मधेसका नाममा राजनीति गर्दै, काठमाडौंमा जग्गा जोड्दै मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा

कुरा काड्नेले काटेपनि आफु निरन्तर अगाडी वढ्ने प्रधानमन्त्रि वलीको भनाई,

माघ १ कृष्णराज धमाला नेपाली काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह दशरथ रंगशालामा हुने भएको छ । आउँदो फागुन २० गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटनशत्र  दशरथ रंगशालामा गर्नेगरी रंगशाला बुकिङ गरिसकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा नेपाली कांग्रेस काठमाडौंका जिल्ला

केही बर्षमै लोडसेडिङ अन्त्य हुने उर्जामन्त्रीको भनाइ

माघ १ भरतराज विष्ट उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा अब केही बर्षमै लोडसेडिङ्गको अन्त्य हुने बताउनुभएको छ । पर्वत सदरमुकाममा आज एमाओवादी पार्टीका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री रायमाझीले १ वर्ष भित्र जनताले महशुस गर्न सक्ने गरी लोडसेडिङको अन्त्य

 ६३ बर्ष पछि युनेस्कोमा नेपाल बन्यो एसिया प्रशान्त क्षेत्रको अध्यक्ष
६३ बर्ष पछि युनेस्कोमा नेपाल बन्यो एसिया प्रशान्त क्षेत्रको अध्यक्ष

६३ बर्ष पछि युनेस्कोमा नेपाल बन्यो एसिया प्रशान्त क्षेत्रको अध्यक्ष अध्यक्ष बने पछि नेपाललाई के फाईदा होला ? २०७२ माघ १ गते ७:५० मा प्रकाशित  25  4  0 बसन्त रानाभाट बार्सिलोना । संयुक्त राष्ट्र संघीय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको

नेपालीलाई भारतीय बनाएर क्यासिनोमा जुवा
नेपालीलाई भारतीय बनाएर क्यासिनोमा जुवा

पौष ३० रेडियो नयाँ कर्णाली  काठमाडौंका क्यासिनोले नेपाली जुवाडेलाई भारतीय नागरिकको परिचयपत्र बनाएर जुवा खेलाउने गरेको खुलेको छ । सोल्टी होटलस्थित क्यासिनो माजोङबाट प्रहरीले भारतीय परिचयपत्र बोकेका नेपाली पक्राउ गरेपछि क्यासिनोको नयाँ धन्धाको रहस्य खुलेको नयाँ पत्रिकामा खबर छ । महानगरीय प्रहरी वृत्त

लामो समयदेखि रक्सौल(वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि(रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन्

पौष ३० रेडियो नयाँ कर्णाली लामो समयदेखि रक्सौल(वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि(रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन् । निर्धारित समय १५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट राधानी भित्रिएपछि साढे दुई लाख परिवारले ग्यास पाउने नागरिक

नेपालमा वाषिर्क पाँच अर्बको यार्चागुन्बु उत्पादन
नेपालमा वाषिर्क पाँच अर्बको यार्चागुन्बु उत्पादन

पौष २४ रेडियो नयाँ कर्णाली  नेपालमा बहुमुल्य जडिबुटी यार्चागुन्बु वाषिर्क पाँच अर्ब रुपैयाँ बराबरको उत्पादन हुने गरेको छ । यार्चाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आव ०७०/७१ मा औसत बजार मुल्य २० लाख प्रतिकिलोका आधारमा चार अर्ब ९२

बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर मानिनन् सावित्री श्रेष्ठले !
बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर मानिनन् सावित्री श्रेष्ठले !

दैनिक नेपाल२०७२ पुष २३ गते  २०६९ भदौ ७ गते । ०२५–५६२३७७ नम्बरबाट दिउँसो ४ः२५ मा तारन्तार मोबाइलमा घण्टी बज्यो । ‘हेलो !’ भन्न नपाउँदै धम्कीको भाषा सुरू भइहाल्यो । ‘तपाईँ तुरून्त मलाई भेट्न आउनुस् त ।’ फोन गर्नेले धम्की दिंदै भन्यो । ‘तपाईँको

लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म वत्ति आउँदैन
लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म वत्ति आउँदैन

पौष २० रेडियो नयाँ कर्णाली नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोडसेडिङ हो । नेपाल विद्युत प्राधिकरणले भोलि सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा

राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको खनालको भनाई ।।

पौेष १९ रेडियो नयाँ कर्णाली नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधानलाई कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्यकता परेको बताउनुभएको छ । विराटनगरमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले  वाह्य हस्तक्षेपलाई निस्तेज पार्न र देशभरको राजनीतिक शक्तिलाई एकताबद्ध गर्न

मधेसी मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा

पौेष १९ रेडियो नयाँ कर्णाली मधेसी मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सद्भावनाले पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चासँगको समन्वयमा नै आन्दोलनको

रारा घुम्न आउने बिदेशी पर्यटकको सङख्या घट्यो ।

पौष १८ रेडियो नयाँ कर्णाली नेपालको सबैभन्दा ठुलो ताल रारा तालमा आउने बिदेशी पर्यटकको सङख्या घट्दै गएको छ । बिगतका बर्षहरुमा भन्दा पछिल्ला बर्षहरुमा रारा ताल हेर्न आउने पर्यटकहरुको सङख्या घट्दै गईरहेको रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख मोहनप्रसाद बिश्वकर्माले बताउनुभयो

सुर्खेत नेपालको २९ आंै तथा मध्यपश्चीमको नवौं खुल्ला दिशामुक्त जिल्ला घोषणा ।

पौष १४ रमेश कुमार वोगटी सुर्खेत नेपालको २९ आंै तथा मध्यपश्चीमको नवौं खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनले आज एक कार्यक्रमकाबीच सुर्खेतलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नुभएको हो । नेपाललाई सन् २०१७ भित्र खुल्ला दिशा मुक्त

जात र भूगोलका नाममा कलह फैलाउने प्रयास भएको प्रधानमन्त्रीको भनाइ ।।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानको गलत व्याख्या गरेर जात र भूगोलका नाममा कलह फैलाउने प्रयास गरिएकोभन्दै सगज रहन आग्रह गर्नु भएको छ । संविधानसभाबाट जारी नेपालको संविधानले कसैलाई पनि भेदभाव नगरेको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ । गैरसरकारी

नाकाबन्दीबाट निजी क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर ।।

मंसिर ८ रमेश कुमार वोागटी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन महिनादेखिको लगातार बन्द र अघोषित नाकाबन्दीबाट निजी क्षेत्रमा परेको असरलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त

इन्धन सम्झौताको अध्यन गर्न सरकारी टोली चीन जादै ।।

चीनबाट इन्धन ल्याउने विषयमा अध्यन गर्न सरकारी टोली आज चीन जाने भएको छ । सम्झौता अघि अध्यन गर्न आज टोली पठाउन लागिएको हो । आयातको बाटो खुले पनि आपूर्तिमा अझै चुनौती छन् । तेल ल्याउन सहज–असहज पक्षबारे अध्ययन गर्न नेपाल

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल