समाचार

पोदमारा अबरुद्ध बिद्युत्त सुचारु गर्न यूवाहरुको दवाब, राजनितिक दलको समर्थन

मंसिर ७ भरतराज विष्ट कालीकोट जिल्लाको एक मात्र पोदमारा बिद्युत्त गृहलाई दिर्घकालीन रुपमा सुचारु गर्न जिल्लाका यूवाहरुले सरोकारवालाहरु सँग दवाद दियपछि राजनितिक दलले आज समर्थन जनाएका छन । बिद्युत्त गृह बन्द भएको महिनौ दिन बितिसक्दा पनि बिद्युत्त प्राधिकरणले वेवास्था गरेको भन्दै

कर्णाली राजमार्गमा यात्रुवहाक बस दुर्घटना स् १५ घाइते, ३ जनाको अवस्था गम्भीर

दैलेख, ६ मङ्सिर । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको

इन्धन सम्झौताको अध्यन गर्न सरकारी टोली चीन जादै ।।

चीनबाट इन्धन ल्याउने विषयमा अध्यन गर्न सरकारी टोली आज चीन जाने भएको छ । सम्झौता अघि अध्यन गर्न आज टोली पठाउन लागिएको हो । आयातको बाटो खुले पनि आपूर्तिमा अझै चुनौती छन् । तेल ल्याउन सहज–असहज पक्षबारे अध्ययन गर्न नेपाल

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल