समाचार
भष्टाचार गरेको भन्दै माओबादी बिप्लव समुह द्धारा इन्जिनियर रोकाया माथि कालो मुसो सहित आक्रमण, चन्दा नदिएको झोकमा आफुलाई आक्रमण भएको पिडित रोकायाको भनाई ।।
२०७३ असार १३ रेडियो नयाँ कर्णाली जिल्ला बिकास समिति कालिकोटका इन्जिनियरलाई भष्टाचार गरेको भन्दै नेकपा माओबादीका कार्यकर्ताले कालो मुसो दलेका छन । जिल्ला बिकास समिति कालिकोटको कर्णाली रोजगार कार्यक्रमका इन्जिनियर जनक रोकायालाई आज बिहान १० वजे मान्म विच वजारमा नेकपा माओबादी
दरुण दल कालिकोटको जिल्ला अधिवेशनमा झडप उम्मेदवार सहित दुई जना घाईते
२०७३ असार १२ रेडियो नयाँ कर्णाली नेपाली काग्रेस निकट युवाहरुको संगठन नेपाल तरुणदलको जिल्ला अधिवेशनमा झडप भएको छ । तरुण दलको चौथो जिल्ला अधिवेशनको उद्दघाटन सत्र सकिएपछि वन्द सत्र चलिरहेका वेला एक आपसमा बिवाद हुदा झडप भएको हो । केन्द्रमा जस्तै
कालिकोटमा बालविवाह रोक्न प्रहरीको कार्ययोजना
२०७३ असार १२ रेडियो नयाँ कर्णाली बालविवाह रोक्नयहाको प्रहरीले वार्षिक कार्ययोजनानिर्माण गरेको छ । जिल्लाप्रहरी कार्यालय सहित जिल्लाका ११ वटै प्रहरी चौकीकाइन्चार्ज तथाप्रतिनिधिको सहभागितामाकार्ययोजनानिर्माण गरेर लागू गर्ने प्रतिबद्धता गरिएको हो । कालिकोटमा विद्यमान बालविवाह, बहुविवाह, बालबालिका ओसारपसार, बालश्रम, बालदुब्र्यवहार, घरेलु हिंसा न्यूनीकरण
शिक्षा क्षेत्रमा धनसिंह, बलसिंह र बुद्धिसिंहको हालीमुहाली
असार २, २०७३/यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । यस बर्षकाे परीक्षामा ४ लाख २५ हजार ‘पास’ बिद्यार्थी पास भएका छन् । प्रकाशित नजिता अनुसार सबैभन्दा
: failed to open stream: No such file or directory in <b>/home/rnkfm/public_html/assets/uploadify/uploadify.php</b> on line <b>&w=150&h=120)
विकासको बिजोग
२०७३,असार १०, रेडियो नयाँ कर्णाली सरकारले यो आर्थिक वर्षका लागि छुट्याइएको विकास बजेटमध्ये ११ महिनाभन्दा बढीको समयमा झन्डै एक तिहाइ मात्रै खर्च हुनुले विकासको बिजोग अवस्था देखिन्छ । सुरुमा २ खर्ब ८ अर्ब खर्च गर्ने गरी विनियोजन गरे पनि त्यो रकम
राँचुली गाबिस पुर्ण साक्षर गाबिस घोषणा
२०७३,असार १०, रेडियो नयाँ कर्णाली कालिकोट जिल्लाको राँचुली गाबिसलाई अनिवार्य अधारभुत शिक्षा तथा साक्षर गाबिस घोषणा गरिएको छ । गाउ शिक्षा समितिका अध्यष्क्ष तथा गाबसि सचिव कल्पना थापाको अध्यक्षता तथा शिक्षा बिभागका उप सचिव पुर्ण वहादुर दर्जिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न
: failed to open stream: No such file or directory in <b>/home/rnkfm/public_html/assets/uploadify/uploadify.php</b> on line <b>25</b><br />
<br />&w=150&h=120)
सलमानको आशय गलत थिएन’
२०७३,असार १०, रेडियो नयाँ कर्णाली महिला सम्बन्धी विवादले दिनमा चैन न रातमा निद्राको अवस्थामा पुगेका सलमान खानका समर्थन र विरोधमा टीकाटिप्पणीहरू आउने क्रम पनि थामिने छाँट छैन । अहिले उनको पक्षमा अभिनेता नवाजुद्दिन सिद्दिकी देखा परेका छन् । सलमानको आशय गलत
कर्णाली करिडोरमा गाडी गुड्दा जनता हर्षित
२०७३ जेष्ठ २४ रेडियो नयाँ कर्णाली समग्र कर्णालीको आर्थिक समाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा कालिकोटवासीहरु हर्षित भएका छन् । लामो समयदेखि नेपाली सेनाद्धारा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरमा आईतबार व्यवस्थापिक संसदका विकास समितिका सभापती रबिन्द्र अधिकारीले एक औपचारीक
कालिकोटका केही बिद्यालयमा अझै पाठ्य पुस्तक पुगेन, जनक शिक्षाको सिकार हुदै कर्णाली ।।
२०७३ जेठ १९ रेडियो नयाँ कर्णाली कालीकोट जिल्लाका १५ वटा विद्यालयमा अझै पनि पाठ्य पुस्तक पुग्न नसकेपछि विद्यालयमा पठनपाठन ठप्प भएको छ । जिल्लाका २ सय ९२ विद्यालयहरु मध्य २ सय ७५ बद्यालयहरुमा ७५ प्रतिशत पुस्तक पुगेपनि १७ विद्यालयमा सवै पुस्तक
जिल्लाको नियमित कृषि मेला सकियो, उत्कृष्ट कृर्षकहरुलाई सम्मान गरियो,
२०७३ जेठ १९ रेडियो नयाँ कर्णाली कालीकोट जिल्लाको सदरमुकाम मान्म स्थित जिल्ला कृर्षि विकास कार्यालयमा प्रत्येक वर्ष नियमित्त रुपमा लाग्ने जिल्ला स्तरिय कृर्षि मेला आज सम्पन्न भएको छ । जिल्ला कृर्षि विकास कार्यालय कालीकोटको आयोजनामा सञ्चालन भएको ३ दिने कृर्षि प्रदशनि
सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट
१५ जेठ, सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार

दैनिक १४ घरेलु हिंसाका उजुरी l
जेष्ठ ७, २०७३- रेडियो नयाँ कर्णाली सर्लाहीकी सीमा आचार्य (नाम परिवर्तन) लाई बढी दाइजो नल्याएको निहुँमा श्रीमानले घरबाट निकाले । परिवारले दिएको मानसिक यातना खप्न नसकेपछि ६ महिनादेखि उनी घरबारविहीन भएकी छन् । एसएलसीसम्म अध्ययन गरेकी सीमाका माइतीले समेत बेवास्ता गरेपछि हाल

लालिघाट गेजबजार पहिरोले पुरिदा ४ जनाको मूत्यु ३ जना घाइते भएका छन । को निधन ३ वेपत्ता
२०७३ जेष्ठ ७ रमेश कुमार वोगटी कालीकोट जिल्लाको कोटबाडा गाबिस स्थित लालिघाट गेजबजारमा हिजो राति एक्कासि खहरे खोला बाट आएको पहिरोले दर्जनौ पसल वगाउनुका साथै मानविय क्षति समेत भएको खबर प्राप्त भएको छ । कोटबाडाको अँधेरि खोला र अन्य धारि गाँडाका
अझै पुगेन पाठ्यपुस्तक कालिकोटमा ।
२०७३ जेष्ठ ५ रेडियो नयाँ कर्णाली नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना बितिसक्दा पनि कालिकोटका अधिकांश विद्यालयमा पाठ्य पुस्तक पुगेको छैन । पाठ्पुस्तक नभएको बाहानामा विद्यालयमा शिक्षक र विद्यार्थी पनि नियमित छैनन् । जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जबाटै सबै किताब

कालिकोट र दैलेखको सिमाना दहिखोलामा भिषण वाढि, एक दर्जन घर वगे, एकको मृत्यु, एक वेपता केही घाईते ।।
२०७३ जेष्ठ ३ रेडियो नयाँ कर्णाली कालिकोट भर्ता ६ र दैलेख पीपलकोट वडा नं.५ को बिच सिमानामा पर्ने दहिखोलामा शुक्रवार साझँ ५ः३० बजे आएको भिषण बाढीले १० वटा घर पुरिएका छन् । बाढीले कालिकोट भर्ता – ६ निवासी कमलबहादुर थापा, लालबहादुर
एमाले कालिकोटको अधिवेशन नजिकिदै, आ आफ्नो समुहको फ्रमेशन मिलाउन नेताहरु ब्यस्त, अधिवेशनमा सहभागी हुने प्रतिनिधि १२ भित्र छनोट गर्ने निर्णय
वैशाख ९ रमेश कुमार वोगटी नेकपा एमाले कालिकोट अधिवेशन नजिक पुगेको छ । जिल्लाको नवौ जिल्ला अधिवेशनमा आ आफ्नो बिचार समुहको फ्रमेशन मिलाउनका लागी नेताहरु छलफलमा जुटेका छन । केन्द्रको लाइन अनुसार कालिकोटमा पनि दुई समुह एमालेमा रहेका छन । एक
कालिका प्राबि रानावाडालाई एक कार्यक्रममा बिद्यालय सान्ती क्षेत्र घोषणा
२०७३ वैशाख ४ रेडियो नयाँ कर्णाली कालिको्ट जिल्लाको चिलखाया गाबिसमा रहेको कालिका प्राबि रानावाडालाई एक कार्यक्रममा बिद्यालय सान्ती क्षेत्र घोषणा गरिएको छ । बिद्यालयको १० औँ वार्षिक उत्सवको अवसर पारी अनिवार्य आधारभुत तथा सान्ती क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय कालिकोटको अवस्था झन झन बिग्रीदै, कार्यलय प्रमुखमा पनि दुई जना, सुरुवा भएका भनिय डाक्टर जिल्ला फर्किय ।
२०७३ वैशाख ४रमेश कुमार वोगटी जिल्ला स्वास्थ्य कार्यलय कालिकोट फेरी अस्तब्यस्त वन्न थालेको छ । डाक्टर रबिन खड्काको पालामा सुधार भएको जिल्ला स्वास्थ्य कार्यलय कालिकोट केही वर्ष अस्तब्यस्त वन्दै आएको छ । कार्यलय प्रमुखहरुको लाप्रर्वाहीका कारण जिल्ला स्वास्थ्य कार्यलयमा सुधार भएका

अन्तिम दिन पनि नेपालीलाई रुवाएरै छाड्यो अलच्छिना ०७२ सालले
२०७३ बैशाख १ रेडियो नयाँ कर्णाली भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, विमान दुर्घटनालगायतका घटनाले २०७२ साल मुलुकका निकै अलच्छिना सावित भयो । जुन क्रम सालको अन्तिम दिन अर्थात चैत ३० गतेसम्म पनि जारी रह्यो र खोटाङमा २३ जनाको अनायासै ज्यान गयो जसका

सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति
२०७२ चैत ३० गते रेडियो नयाँ कर्णाली दुर्गम स्थानकी महिलाको अझै पनि न्यूनतम चिकित्सा सेवा, उपकरण र औषधि अभावले प्रसव अवस्थामा साल ननिस्किएर मृत्यु हुनु हाम्रा लागि अत्यन्तै दुःखत, पीडादायी र ह्रदयविदारक हो,’ यसो भन्दा भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको गला अवरुद्ध भयो