समाचार

नेपालको उत्तरी भागमा रहेको नाक्चे लाग्ना खुलाउन कर्णालीमा बहस शुरु, नेपाल र चीनबीच १० बुँदे सम्झौता

चैत्र ८ रडियो नयाँ कर्णाली
चीन सम्म पुग्नको लागी ५८ किलोमिटर मात्र रहेको हुनाले यहाँका सबै नागरिकहरु नै जागरुक भएर अगाडी बढ्न थालेको उद्योग वाणिज्य संघ जुम्लाका अध्धयक्ष रामदत्त रावलले बताउनु भयो । उहाँका अनुसार कर्णालीको मागलाई राज्यले सुनुवायी गर्नु पर्ने भन्दै यो अभियान शुरु गर्नको लागी छलफल तथा बहसको काम अगाडी बढाईएको छ । देश विकासको लागी उत्तरी नाका खोल्न आवश्यक रहेको हुनाले जुम्लाका राजनितिक दलहरु एक जुट भएर साझा मुद्धालाई अगाडी बढाएको नेपाली कागे्रस जुम्लाका जिल्ला सदस्य कार्मा बुढाले बताउनु भएको  छ ।  ।। 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल