समाचार

कालिकोटमा वक्ती नहुदा बिद्याथीलाई समस्या,

  कालिकोटमा वक्ती नहुदा बिद्याथीलाई समस्या,
 
२०७२ चैत ११ गते रेडियो नयाँ कर्णालीकालिकोट जिल्लामा लामो समय देखि बिजुली नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन । व्यवसायी र एसएलसी परिक्षा दिने विद्यार्थीहरु अहिले सबै भन्दा बढि मर्कामा परेका छन । ग्रामिण इलाकाबाट एसएलसीको तयारीका लागी सदरमुकाम आएका विद्यार्थीहरुले बत्ति नहुदा पढाईमा वाधा भइरहेको वताएका छन । विद्यार्थीहरुले तयारी कक्षा लिन र साँझ विहान कोठामा पढ्न समस्या हुने गरेको बताएका हुन ।  यस वर्षको एसएलसी परीक्षाको तयारीका लागी भर्ता वाट सदरमुकाम आएकी छात्रा सरीता अधिकारीले वत्ति नहुदा पढ्न नपाएर आफुहरु मर्कामा परेको वताउनु भएको छ । उहाँले जिल्लाका सरोकारवालाहरुले वत्ती अवरुद्ध भएको धेरै समय सम्म पनि बनाउने तिर ध्यान नपु¥याउदा आफु जस्तै सयौ विद्यार्थीहरुले  समस्या भोग्नु परेको दुसेसो पोख्नु भयो ।

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल