समाचार

लिभरपुल र डर्टमुन्डले बराबरी खेले

लिभरपुल र डर्टमुन्डले बराबरी खेले
 चैत्र  २६ रेडियो नयाँ कर्णाली 
युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल र बोरुसिया डर्टमुन्डले बराबरी खेलेका छन् ।
बिहीबार राति भएको खेलमा दुबै टोलीले १(१ को बराबरी खेलेका हुन् । जर्गेन क्लोप आफ्नो पूर्व क्लबको घरेलु मैदान फर्किएको खेलमा लिभरपुलले ओरिगीको गोलबाट अग्रता लिएको थियो ।
तर, दोस्रो हाफको सुरुमा नै बोरुसिया डर्टमुन्डका लागि म्याट हृयामल्सले बराबरी गोल फर्काएका छन्
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल