समाचार

कर्णाली रोजगार कार्यक्रममा स्थानीयको गुनासो

 
रेडियो नयाँ कर्णाली  
 २९ जेठ – पश्चिम खत्याड भेगको श्रीकोट गाबिसमा कर्णाली रोजगार कार्यक्रम द्धारा निमार्ण भएको भुने खोला जिउका गा्रमिण सडक निर्माणमा सबै सम्पन्न वर्गमात्र छनोट भएपछी स्थानीयले असुन्तीष्टी जनाएका छन् ।
धनीमानीहरुको अगुवाईमा काम भएपछी आर्थिक अवस्था कम्जोर भएका त्याहाँका जनताले असुन्तीष्टी जनाएका हुन । कर्णाली रोजगार कार्यक्रम सरकारले गरिबका लागी भनेर निर्धाण गरेपनी त्यसो हुननसक्दा आफुहरुले काम प्रति असुन्तीष्टी जनाएकोे श्रीकोट गाबिसका पुर्व अध्यक्ष राज बहादुर शाहिले बताउनुभयो ।
उहाँले वास्तविक गरीबको पहिचान नगरी काम गराएकाले गरीब जनताले काम नपाएको बताउनुभयो ।
 
 
 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल