समाचार

पानीका कारण रास्कोट क्षेत्रको धान वाली नष्ट, कृर्षकहरु चिन्तीत ।।

२०७३ साउन २७ रमेश कुमार वोगटी
यस वर्ष परेको अत्याधिक पानीका कारण रास्कोट क्षेत्रमा लगाईएको धान वालिलाई ठुलो असर गरेको छ । वर्षात कारण सिपखाना स्युना र फुकोटमा लगाईएको धान वाली कुइन थालेको छ । कृर्षि सेवा केन्द्र स्युनाका प्राबिधिक साहयक परेगवहादुर शाहीका अनुसार धानमा वलास्टर भन्ने रोग लागेर धान वाली नष्ट हुन थालेको हाम्रा सम्वाददाता दशरथ उपाध्यायले वताउनु भएको छ । वर्षात भयो धान वालीमा सुधार आएर राम्रँो उत्पादन हुने आसामा रहेका कृर्षकहरुका लागी यो वलास्टर भन्ने रोगले निरासा वनाएको छ । यसको रोकथामका लागी पहल गरिदिन कृर्षकहरुले आग्रह समेत गरेका छन । 

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल