समाचार

शैक्षिक गुणस्तर बृद्धीका लागी कालिकोटमा बिभिन्न कार्यक्रम गरिदै,

२०७३ साउन , ३१ रेडियो नयाँ कर्णाली
बृह्तर बिद्यालय सुरक्षा परियोजना अन्तरगर्त बिद्यालयका सरोकारवाला बिच बिद्यालय सुरक्षा सम्वन्धी दुइ दिने तालिम आज रुप्सामा सम्पन्न भएको छ । डिपेकोको सहयोग सेभ्द चिल्ड्नको प्राबिधिक सहयोग जिल्ला दैबि प्रकोप उद्धार समन्वय समिति र जिल्ला शिक्षा कायालय कालिकोटको समन्वय तथा किर्डाक नेपाल कालिकोट द्धारा सञ्चालित बृह्तर बिद्यालय सुरक्षा परियोजना अन्तरगर्त तालिमको आयोजना गरिएको हो । बिद्यालयको बिपद जोखिम न्यनिकरण, श्रोत नक्सांकनलाई सरोकारवालाहरुलाई जानकारी गराउने, वार्षिक कार्य तालिककाको समन्वयनका लागी सारोकारवालाहरुलाई पहिचान गराउने, र बिद्यालयलाई सुरक्षीत वनाउन पहल गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमको सहजिकरण सिनियर सुपरभाईजर चंख वहादुर सहकारी, जनता उमाबिका शिक्षिक मोती प्रसाद साप्कोटाले गर्नु भएको गाबिस सलेपा प्रर्ववहादुर वोगटीले जानकारी दिनु भएको छ ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल