समाचार

देउता चढेको भन्दै काँचो पिठो खाएर धामीको मृत्यु

रेडियो कर्णाली ०७३ भाद्र ५ जुम्ला,

जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएकाmे छ । प्रतिष्ठानका डाक्टर राजेन्द्र मणिगिरीँका अनुसार खाएको पिठोले स्वास प्रश्वासमा समस्या परेपछि एस्पाइरेसन भयो र बचाउन नसकिएको हो । लालबहादुर इमेल्चा गडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर  ज्यान गएको स्थानीय मोतिराम वुढाले बताए ।
 
जुम्ला जाजरकोटको सिमानामा पर्ने पाटनामा रहेको नदैडाव तिर्थ गएका उनी आफ्नै गाउँ नजिकैको नदै गुफाको तिर्थमा समेत नाच्न भ्याएका थिए । उनले नदै गुफामा पूजा समेत गरेका थिए । त्यसपछि मालिकाठाँटा गाविसको ६ वडामा रहेको लामा विष्णुको मन्दिरमा पूजापाठ गर्न आएको बेला उनी निकै लामो समयसम्म धामी नाचेका थिए । ‘उनले देउता चढेको भन्दै काँचो पिठो खाएपछि घाँटीमा अड्कियो’ ‘अघिपछि पूर्णिमामा उनले काँचो पिठो निकै खान्थे, केही हुन्थेन तर यो पटक काँचो पिठोले उनलाई मृत्युको मुखमा पुर्यायो, स्थानीय बासिन्दाले बताए,’
 
उनलाई स्वास्थ्य चौकी मालिकाठाँटामा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । खाना नलिवाट नछिरेको खाना स्वासनलिमा आएर अड्किए पछि उनको ज्यान गएको मेडिकल डाईरेक्टर डाक्टर निरेसा थापाको भनाइ छ । दुई वर्ष अघि जुम्ला कालिका खेतु महावै पाथर खोलाका धामी जनकबहादुर शाहीले फलाम निलेर प्रतिष्ठानमा आएपछि डाक्टर निरेश थापाको नेतृत्वको टोलीली सफल अप्रेशन गरी बचाएका थिए । ‘तर यो पटक स्वासप्रश्वासमा समस्या भएकोले बचाउन नसकिएको डाक्टर थापाले बताए ।

- See more at: http://radiokarnali.org/news/2673/%E0%A4%A6%E0%A5%87%E0%A4%89%E0%A4%A4%E0%A4%BE-%E0%A4%9A%E0%A4%A2%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A5%8B-%E0%A4%AA%E0%A4%BF%E0%A4%A0%E0%A5%8B-%E0%A4%96%E0%A4%BE%E0%A4%8F%E0%A4%B0-%E0%A4%A7%E0%A4%BE%E0%A4%AE%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81/#sthash.VyJ3FphL.dpuf

पवित्रा कुमारी जैसि
२०७३  भाद्र ५ रेडियो नयाँ कर्णाली
जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ । मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या आएर ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएकाmे छ । प्रतिष्ठानका डाक्टर राजेन्द्र मणिगिरीँका अनुसार खाएको पिठोले स्वास प्रश्वासमा समस्या परेपछि एस्पाइरेसन भयो र बचाउन नसकिएको हो । लालबहादुर इमेल्चा गडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर  ज्यान गएको स्थानीय मोतिराम वुढाले बताए ।जुम्ला जाजरकोटको सिमानामा पर्ने पाटनामा रहेको नदैडाव तिर्थ गएका उनी आफ्नै गाउँ नजिकैको नदै गुफाको तिर्थमा समेत नाच्न भ्याएका थिए । उनले नदै गुफामा पूजा समेत गरेका थिए । त्यसपछि मालिकाठाँटा गाविसको ६ वडामा रहेको लामा विष्णुको मन्दिरमा पूजापाठ गर्न आएको बेला उनी निकै लामो समयसम्म धामी नाचेका थिए । ‘उनले देउता चढेको भन्दै काँचो पिठो खाएपछि घाँटीमा अड्कियो’ ‘अघिपछि पूर्णिमामा उनले काँचो पिठो निकै खान्थे, केही हुन्थेन तर यो पटक काँचो पिठोले उनलाई मृत्युको मुखमा पुर्यायो, स्थानीय बासिन्दाले बताए, उनलाई स्वास्थ्य चौकी मालिकाठाँटामा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । खाना नलिवाट नछिरेको खाना स्वासनलिमा आएर अड्किए पछि उनको ज्यान गएको मेडिकल डाईरेक्टर डाक्टर निरेसा थापाको भनाइ छ । दुई वर्ष अघि जुम्ला कालिका खेतु महावै पाथर खोलाका धामी जनकबहादुर शाहीले फलाम निलेर प्रतिष्ठानमा आएपछि डाक्टर निरेश थापाको नेतृत्वको टोलीली सफल अप्रेशन गरी बचाएका थिए । ‘तर यो पटक स्वासप्रश्वासमा समस्या भएकोले बचाउन नसकिएको डाक्टर थापाले बताए ।

यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल