समाचार

कालिकोटमा तीन दिन सम्म आँखाका बिरामीका लागी शिविर सञ्चालनमा, ।।

२०७३ असोज ५ पवित्रा कुमारी जैसि
कालिकोट जिल्लामा ३१ औँ सर्जिकल आँखा उपचार शिविर आज वाट सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ कालिकोटको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा आँखा शिविर सुरु भएको हो । वर्षेनी सञ्चालन हुदै आएको शिविरमा कालिकोटका आँखाका बिरामीहरुले सेवा लिदै आएका छन । नेपाल नेत्र ज्योती संघ शाखा कालिकोटका अध्यक्ष खडानन्द पाण्डेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर खड्काको प्रमुख आथित्यतामा शिविरको उद्दघाटन गरिएको हो । तीन दिन सम्म सञ्चालन हुने शिबिरमा आँखा सम्वन्धीका बिज्ञहरुको सहभागीता रहेको छ ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल