समाचार

प्रशासनको निर्देशनमा प्रहरीले मान्मका सडक एरियाका होटलमा छापामारि घरेलु मदिरा नष्ट,

२०७३ असोज, ६ पवित्रा कुमारी जैसि
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले आज मान्मका बिभिन्न घर होटलवाट घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । दशैलाई मध्यनजर गदै कचापर्दाथ वाट वनेको मदिराले मानव स्वास्थयमा ठुलो असर गर्न सक्ने र यो अवैधानिक पनि भएकाले प्रहरीले अप्रेसन सुरु गरेर दुई सय लिटर वनिसकेको मदिरा र १८ सय लिटर मदिरा वनाउन तयार गरिएको कचापर्दाथ नष्ट गरेको हो । प्रशासनले थालेको अभियानमा मदिरा वनाउनका लागी प्रयोग गरिन १९ थान भाडा, ड्रम लगाएतका समानहरु जफत गरेर प्रशासन कार्यालयमा सबैको रोहवरमा नष्ट गरेको हो । आजको अप्रेसनमा प्रहरीले जिल्ला अस्पताल देखि सडक एरियाको मान्म ताडि सम्मका होटलहरुमा छापा मारेको हो । प्रहरीले घरेलु मदिरा नियन्त्रणका लागी निरन्तर अभिायन सञ्चालन गर्ने प्रह्री प्रमुख योगेन्द्रवहादुर खड्काले वताउनु भयो ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल