समाचार

एमालेको पार्टी प्रशिक्षण कुमालगाउमा सम्पन्न, नेकपा माओबादीको कमान स्तरिया प्रशिक्षण कार्यक्रम पनि कुमालगाउमै ।।

असोज, 21 रमेश कुमार वोगटी

नेकपा एमाले क’मालगाउको आन्तरिक पार्टी प्रशिक्षण आज सम्पन्न भएको छ . बिहवार दशै बिषेश  श’भकामना आदान प्रद्यान कार्यक्रमको आयोजना गरेको एमाले क’मालगाउले आज पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो . पार्टीको स्पष्ट निति राष्ट््िय तथा अन्तराष्टिय परिवेशका वारेमा एमाले कालिकोटका अध्यक्ष नगेन्द्र शाही नेशनलले प्रशिक्षण दिन’ भएको जनाईएको छ . जनताको वह’दलिय जनवाद, यसले प्रतिपादन गरेको सिदान्त, एमाले पार्टीको इतिहास, र एमालेका कार्यकर्ताले खेल्न’ पर्ने भ’मिकाका बिषयमा नेता दयाराम सिम्खाडाले प्रशिक्षण दिन’ भएको जनाईएको छ . संगठन बिस्तार, संगठनको भ’मिका मालेमावाद र जनवादी केन्दीयताको बिषयमा नेता धिरवहादर बिष्टले जानकारी गराउन’ भएको एमाले क’मालगाउका अध्यक्ष टंक वहाद’र बिष्टलाई उदृत गदै हाम्रा सम्वाददाता हिरामणि उपाध्यायले जानकारी दिन’ भएको छ .


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल