समाचार

कर्णाली राजमार्गमा यात्रुवहाक बस दुर्घटना स् १५ घाइते, ३ जनाको अवस्था गम्भीर


दैलेख, ६ मङ्सिर । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताउनुभयो ।
 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल