समाचार
गधासँगको सेक्सले एक महिना जेलको बास

पौष २२ रेडिया नयाँ कर्णाली
बेलायतमा एउटा लाजमर्दो घटना सार्वजनिक भएको छ । एक २१ वर्षीय युवकले गधासँग यौनसम्बन्ध राख्न एक महिना जेल सजाय भोग्नु परेको छ ।
आरोपी युवकले अदालतमा दिएको बयानमा आफ्नो लिङ्ग धेरै उत्तेजित भएर नियन्त्रण गर्न नसकेपछी गधासँग यौनसम्बन्ध राखेको बताएका छन् ।
युवकलाई गधासँग सेक्स गरेको अभियोगमा अदालतले एक महिना जेल सजाय सुनाएको छ । युवकलाई अदालतले ४४३ डलर जरिबाना पनि तिराएर प्रहरी निरगरानीमा राख्न लगाएको छ ।
तर अनौठो कुरा त आरोपी युवा स्वयम्ले नै आफूलाई कडा सजाय दिन अदालतसँग गुहार लगाएका छन् । त्यसपछि उनलाई अदालतले एक महिनाका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
ती २१ वर्षीय युवक क्लार्क राज्यमा खेतमा मजदुरी गर्दै आएका थिए । गिदेओन डी स्वार्टजनट्रुबर नामका यी युवाले सन् २०१५ मा गधासँग यौनसम्बन्ध राखेका थिए ।
उनलाई गधासँग सेक्स गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको थियो ।
समाचार अनुसार युवकले अदालतमा दिएको बयानमा आफ्नो लिङ्ग ज्यादै उत्तेजित भएर नियन्त्रण गुमाउन पुगी गधासँग सेक्स गर्न पुगेको बताएका छन् । खेतका मालिकले यो घटना देखेपछि आरोपी युवकलाई नोकरीबाट पनि निष्काशन गरिदिएका छन् ।