सधै अगाडि हुने पलाँता अध्यक्ष नहुदा चौतर्फी अपुग्ता - विश्लेषण

नमराज न्यौपाने   विश्व ब्यापी फैलिएको कोभिड 19 को माहामारिले अातङ्कित भएको छ । लाखौंको संख्यामा ज्यान गुमाईसकेका छन । यहि दुखत परिस्थितिले नेपालीको घर अागनलाई अछुतो राखेको छैन ।

 

स्वदेसमा रहेका नागरिक र बिदेसमा रहेका घर फर्किने क्रम चलिरहेको छ पलाँति कान्छाको सकृयताले दाम बिना पनि पलाँताका थुप्रै काम गरेर उदारणिय बन्न सफल भएको सबैले देख्न पाएका थिय । हैसियत कैले नखोज्ने चार कर्ता भएर कम्युनिस्टको झल्को देखाउन तल्लीन हुने अध्यक्ष बमले कहिले लेबर ,कहिले मिस्री ,कहिले प्राबिधिक त कहिले खलासि भएकोले अाज पलाँतामा घृणा को खाडलबाट माथि निस्केको छ ।

 

अध्यक्ष बम लाई केही अमुख ब्याक्तिले ब्याक्तिगत स्वार्थमा अाकर्मण र चरित्र हत्या गर्न मरिहत्या गरेपनि पलाँति जनताले निरासा ब्याक्त गर्दै लक्ष्मण हाम्रा भगवान हुन उनी नहुदा अाज अौसिको रात जस्तो भएको छ । पलाँता भनेर गुनासो गरिरहेको चौतर्फि देख्न सकिन्छ ।

 

अध्यक्ष नहुदा हामी पनि टुहुराको महसुस गरेका छौ भने अर्कोतिर न काम भएको छ न यता कुनै सहजता भएको छ ।  बिद्धुत , खानेपानी ,सिचाइ ,सडक र बिद्यालय का भौतिक सम्रचना ठप्प देखिन्छन भने क्वारेन्टाइन मा तल्लीन छन कर्मचारि उनलाई अभिभाबको खाचो देखिन्छ , भनेजस्तो भएन भनेर अागन्तुक हरु हल्ला मच्चाईरहेका छन अध्यक्ष को अपुगताको महसुस देखिन्छन ।यहाँ सान्तोना चाहिएको छ गाउँलेलाई अात्तिएका छन ।

 

सान्तोना दिने मान्छे छैन अध्यक्ष सम्झिन्छन बुढा बुबाले अध्यक्ष यता भए अाज सम्म कति पटक घरति अाउदा हुन म छु चिन्ता नगर्नु भनिहाल्थे के हाम्रा दसा लागे भनेर यो अबस्था ल्याउनेको कहिल्यै भलो नहोउ भनेर सरापेका छन ।

 

स्वास्थ्यकर्मी निरास छन अब के हुन्छ भनेर अध्यक्ष भए केही ब्यबस्थापन गर्थे भनेर बाटो कुरेर बसेका छन । तर पनि पलाती कान्छाको पलाता नहुदा र बाहिर हुदा पलाताले पाएको माया सम्मान को कुरो चौतर्फी ब्याख्य बिश्लेशण भै रहदा आज पलातामा अध्यक्ष बमको खाचो छ । यता बृद बृदाले खोजिरहेका छन । तर अध्यक्ष बम नहुदा को पीडा समेत पोख्ने गरेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस