क्यारेन्टाईनमा सुरक्षा सङ्गै काउन्सिलर को आबस्यता हुँदै (बिष्ट)

प्रकाश कुमार बिष्ट - जनस्वास्थ्य विद्यार्थी : कोरोनाले देश बिदेशमा आकारान्त बनाईरहेको बेला हाम्रो देश नेपालमा नि अब पछिल्लो डाटाहरु केलाउदा अब को अबस्था भने गाह्रो सारो हुँदै गहिरहेको अनस्था छ।दिन प्रतिदिन चार सय/पाँच सय को दरले बढिरहेको अबस्थामा हाम्रो लकडाउन को खुकुलोर लापरबाही ले गर्दा झन समस्याको डोरि तानिएको जस्तो भैरहेको छ।समाधान तिर भन्दानी समस्या तिर गैरहेको छ।


कोरोना को डरचिन्ताले झन गाह्रो अवस्था सिर्जना गरिरहेको छ।हामिलाई यसले पार्ने समस्या भन्दानी दरले छोटो समस्या देखाऐइरहेको छ।क्यारेन्टाईनमा बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाई बन को बाघले खावस नखावस तर मन को बाघ ले खाईरहेको देखिन्छ।क्यारेनटाईन का बस्ने देखिलिएर खाने कस्तो बाताबरण छ भन्ने कुरा चेलीबेटी लाई कस्तो सुरक्षा मा छन भने कुराले नि धेरै फरक पार्द छ।


कति ठाउँमा दिनभरी रुममा ताल्चा लगाएको देखिन्छ मनोबल बढाउने भन्दानी मनोबल गिराउने तिर लागिरहेको देखिन्छ।क्यारेन्टाईन को मापदण्ड अनुसार भयको भए कति राम्रो हुन्थ्यो होला एउटा मापदण्डमा नि नपर्ने क्यारेन्टाईम नि बनाएका छन।पहोलो कुरा क्यारेन्टाईन मा भयका कर्मचारी लाई मानबता भन्ने कुरा मा जानकारी बुझाउन जरुरी देखिन्छ।कुनै कुनै ठाँउका क्यारेन्टाईनमा बस्ने दाजुभाइ लाई पसुसरह ब्याबहार गरेको देखिन्छ।यस्ता कारण ले आफुलाई सहन नसकेर पोजेटिभ रिपोट आयको कारण ले आफुलाई समाल्न नसकेर कति दाजु भाईले आत्महत्या गर्न पुगेका छन।


अबको आबस्यक्ता भनेको प्रतेक क्यारेन्टाईनमा काउन्सिलरे को आबस्यक्ता छ।हरेक कुरामा सपोट गर्ने पोजेटिभ रिपोर्ट देखि लिएर स्वास्थ समस्थाहरु को जानकारी दिने सम्म को आबस्यक्ता छ।कसरी हुन्छ मनोबल बढाउने कुरामा सकारात्मक कुरालाई अगाडि बढाउन कोसिस गर्न पर्यो।यक्लै बस्दा नकारात्मक कुराको हाभिहुनेभयको ले कसरी हुन्छ सकारात्मक कुराको सिर्जना गर्ने माध्यम बनाउन जरुरी छ।


मनोवैज्ञानिक चिकित्सक को जरुरत देखिन्छ प्रतेक क्यारेन्टाईनमा विभिन्न कुराले जेलिरहेको बेला फ्रेस गराउने आत्मबल बढाउन जरुरी छ।कोरोनाले नि साईलेन्स किलर को रुपमा अगाडि बढीरहेको आबस्था छ।समस्या आयपछी सामाधान भन्दानी अगाबै ध्यान दिन जरुरी थियो हामी हरेक कुराम चुकिसकेका छौ।अब को अबस्था भनेको आफुनी सुरक्षित हुने र अरुलाई नि सुरक्षित हुने बाताबरण सिर्जना गर्नु पर्ने देखिन्छ।सरकारले सहज गराहुने हैन अब आफू सहजक हुने बेला आईसक्यो।

प्रतिकृया दिनुहोस